पातली-पातली अग्ली मिलेको जिउडाल, श्रृष्टीको रूपै मोहनी हेर्नुहोस (फोटो फिचर)

धमाधाम नेपाली कलाकाहरुले लगनगाँठो कसिरहेको अवस्थामा नायक सौगात मल्लसँग लिभिङ्ग टुगेदरमा रहेकी नायिका श्रृष्ठीलाई धेरैले प्रश्न गर्छन् । बिहेभोज कहिले खाने ?तर उक्त पश्नको उत्तर भने उनले दिन सकिरहेकी छैनन् ।

विगत ६ वर्षदेखि लिभिङ टुगेदरमा रहेको यी जोडीले परिवारबाट आएको बिहेको दबाब थेगिरहेका छन् । तर, तत्काल बिहे गर्ने योजनामा छैनन् । समय आएपछि बिहे हुनेमा दुबै ढुक्क छन्। श्रृष्टी र सौगात बिहेको बिषयमा सकारात्मक छन् ।

सामाजिक सञ्जालमा पनि उनि निकै सक्रिय छन् । इन्स्टाग्राममा ६ लाख २२ हजार बढी फ्लोअर्स कमाएकी श्रृष्टीले त्यहाँ राख्ने तस्विरहरुले बेला बेला चर्चा पाएका हुन्छन् ।पछिल्लो समय भने उनले लेहेङ्गा लगाएका केही तस्विरहरु शेयर गरेकी छिन् । धेरै फ्यानहरुले उक्त तस्विरमा सुन्दर देखिएको प्रतिक्रिया दिइरहेका छन् । त्यस्तै सेतो पहिरनका तस्बिले पनि निकै चर्चा पाए ।

सामाजिक संजालमा उनले पोष्ट गरेका तस्वीरमा उनी खुलेकी छिन् । फ्यनहरूले पातली पातली अग्ली निकै सुन्दर भन्दै तारिफ गरिरहन्छन् ।

प्रतिक्रिया दिनुहोस