चेकजाँच गर्ने क्रममा झोलाभित्र जे भेटियो त्यो देख्दा प्रहरीनै चकित…

नेपाल प्रह`रीले स्रोत नखुलेको रु ६९ लाख ९९ हजार नगदसहित एक जनालाई पक्रा`उ गरेको छ ।हान`गरीय प्र`हरी कार्यालय रानी`पोखरी तथा महानगरीय प्रहरी वृत्त बालाजुको टोलीले काठमाडौँ महानगर`पालिका–१६ बाइपासस्थित ओरालो बाटोमा स्रोत नखुलेको रु ६९ लाख ९९ हजार नगद`सहित नुवाकोट ककनी गाउँ`पालिका–३ चाउथेका २९ वर्षीय नवराज ढुङ्गाना`लाई मङ्गलबार राति पक्राउ गरी आज सार्व`जनिक गरेको हो ।

महानगरीय प्रह`री परिसर काठ`माडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले कालो रङ्गको झोलाभित्र नगद बोकेर हिँडि`रहेको अवस्थामा ढुङ्गाना`लाई प`क्राउ गरिएको जान`कारी दिनुभयो ।

पक्राउ परेका ढुङ्गाना`सँग प्रह`रीले रु एक हजारका दरको पाँच हजार ७३४ थान, रु ५०० दरको दुई हजार ५३० थान, ल्याप|टप ब्याग एक थान र साइड ब्याग एक थान ब`रामद गरेको छ ।उनलाई आवश्यक अनु`सन्धानका लागि राजस्व अनुसन्धान विभाग, हरि`हरभवन पुल्चोक ललितपुर पठाइएको प्रवक्ता मैनालीले बताउ`नुभयो ।

प्रतिक्रिया दिनुहोस