पारदर्शी पहिरनमा जान्ह्वीको हट पोज ! (हेर्नुहोस तस्बिरहरू)

बलिउड अभिनेत्री जाह्नवी कपूर डराउने लुक्समा फिल्म ‘रुही’मार्फत दर्शकमाझ देखिइन् । फिल्ममा शरीरमा आत्मा बसेको एक युवतीको भूमिकामा जाह्नवी देखिँदैछिन् ।

जाह्नवीले प्रोस्थेटिक्स मेकअपको प्रयोग गरेकी छन् । फिल्ममा सुपर नेचुरल पावर देखाउनका लागि भीएफएक्सको पनि प्रयोग गरिएको छ । फिल्मका निर्देशक हार्दिक मेहताले प्रोस्थेटिक्सपछि दृश्य सुट गर्नका लािग घण्टौ पर्खनु परेको खुलाए । ‘जाह्नवीको लुक्स पास गर्नका लागि उनले १० लुकको टेस्ट दिएकी थिइन्’, हार्दिकले भनेका छन् ।

जाह्नवीले चुँ डेल जस्तै शारी-रिक हाउभाउ र आवाज फिल्ममा देखाएकी छन् । जाह्नवी र राजकुमार रावले फिल्मको विशेष शो राखेका थिए । यो शोमा फिल्मको कलाकार तथा प्राविधिकसहित केही विशेष पाहुना बोलाइएको थियो । फिल्म हेर्न जाह्नवीले आफ्नो सहायकको परिवारलाई पनि बोलाएकी थिइन् ।

उनै जान्वी पछिल्लो समय निकै बोल्ड बनेर अहिले सामाजिक संजालमा देखिएकी छन्। उनी पारदर्शी पहिरनमा देखिएकी छन् । जहाँ उनी निकै खुलेकी छन् । तस्बिरमा उनी निकै बोल्ड देखिएकी छन् ।

प्रतिक्रिया दिनुहोस