विवाहको पहिलो रात दुलहीले श्रीमानको यस्तो देखेपछि चालिन यस्तो कदम दुनिया चकित

भारत, छिमेकी देश भारतमा एक अनौ’ठो खालको घटना घटेको छ । भारतको उत्तर प्रदेशको बरेली जिल्लामा घटेको घटनाले सबैलाई चकित तुल्याएको छ ।बिहेको पहिलो रात अर्थात स्वाहग रात जहाँ जिवनको सु : ख दु : ख र बैबाहिक जिवनको योजना समेत बनाउने बेलामा नवदुलहीले आफ्नो श्रीमानको श’रीरमा के देखिन् कुन्नी उनलाई विहे घरमा बस्न मन लागेन् ।

त्यस’पछि दुलहीले प्रहरीलाई बोलाएर सम्बन्ध वि’च्छेदका लागि मु’द्दा दा’यर गरिन् । सात फेरा लिएर सँगै जिउने सँगै मर्ने अग्नि सा’क्षी राखेर क’समखाई आफ्नो नयाँ घर पुगेकी दुलही बिहेको पहिलो रातमै पतिको खुट्टामा भएको सेतो दाग देखेर तर्सि’एकी थिइन ।

दा’गका कारण दुलहीले आफ्ना पतिसँग बस्न इ’न्कार गरिन्का साथै आफुलाई माईत पठाउन जोड दिइन् । जब ससुरालीहरूले उनलाई दबा’ब दिन थाले, उनले ११२ डायल गरेर प्र’हरी बोलाइन् ।उनले सम्बन्ध वि’च्छेदको लागि उ’जुरी दायर गरेकी छिन् । शहरको मोहल्ला ठाकुरद्वारकी एउटी केटीको विवाह १३ मेमा सिबगञ्जको महेशपुरा गाउँ निवासी युवकसँग भएको थियो।

जब दुलही विवाह पछि ससुराको घरमा पुगिन्, उनले आफ्नो पतिको खुट्टामा सेतो दाग देखिन् । दाग देखेर उनले आफ्नो पति’सँग बस्न इ’न्कार गरिन् ।सासु ससुराले पहिले उनलाई सम्झाए, नमानेपछि उनलाई दबा’ब दिन शुरू गरेको पनि खुल्न आएको छ । सासु ससुराले बल प्रयोग गर्न थाले’पछि उनले प्रहरी बोलाएकी हुन् ।

उनले प्रहरी भनिन् कि पतिको खुट्टामा सेतो दाग लागेको छ, जुन गम्भीर रोग हुन सक्छ । त्यसैले उनी आफ्नो लोग्ने’सँग बस्न चाहनन् तर ससुराले उनलाई दबाब दिइरहेका थिए ।दुलहीले भने अनुसार दुलहा र ससुराली’हरूले विवाहको समयमा यस कुरालाई लु’काएर राखेका थिए । पूरै कुरा बुझिसके’पछि प्रहरीले दुलही’लाई उनको चाहना अनुसार माइतीमा लगेर छोड्दिएको छ ।

मंगलबार उक्त केटीले प्रहरी चौकी पुगेर उनका पति र ससुराली’हरुका विरुद्ध उजुरी दिएकी छिन् । उनले अदालतमा सम्बन्ध वि’च्छेदको लागि निवेदन पनि दा’यर गरेकी छिन् ।यद्यपि प्रहरीले दुबै पक्षबीच मेल’मिलाप गर्न खोज्यो । तर युवती कुनै हालतमा पनि तयार भइनन् । आफुलाई जसरी पनि सम्बन्ध वि’च्छेद गर्न चाहेको उनको अडान रहेको थियो ।

प्रतिक्रिया दिनुहोस