उपत्यकामा अर्को दु:खदायी घटना, श्रीमान बाहिर गएको बेला श्रीमतीलाई घरमा…..

भक्तपुर, भक्तपुरको नगरकोटमा २२ वर्षीया महिलाको मृत्यु देहत्यागबाट नभई कु’ट’पि’ट’बाट हुनसक्ने आ’शंका गरी महानगरीय प्रहरी परिसर भक्तपुरमा छानविनका लागि शुक्रबार उजुरी हा’लिएको छ । मृतकका पतिसहित छरछिमेकले प्रहरी परिसर भक्तपुरमा शुक्रबार दिउँसो उजुरी हा’लेका हुन् ।

चाँगुनारायण नगरपालिका-६ नगरकोट शमशेर टोल बस्ने सूर्यमाया तामाङले देहत्याग ग’रेको प्रहरीले जनाएको थियो । उनले आफ्नै घरको जस्ताको छानोको फलामको बलोमा खादाको पा’ ‘सो घाँ’ ‘टीमा ल’गा’ई झु ‘न्डि ‘एर देहत्याग ग’रे’को भक्तपुर प्रहरीले जनाएको थियो । तर उनका पतिसहितले देहत्यागबाट नभई आफ्नै परिवारका सदस्यहरुको कु’ट’पि’टबाट मृत्यु भएको हुनसक्ने भन्दै प्रहरीमा छानबिनका लागि उजुरी हालेका हुन् ।

स्थानीय अनिल तामाङले डो’री हा’ल्नै नसक्ने ठाउँंमा डो ‘री हा’ले’र देहत्याग ग’रेको भनी प्रहरीले जनाएको बताए । अनुहार सु’न्नि’ए’को, श’री’र’का विभिन्न भा’गमा नि’ल’डा’म प’रेकोलगायतका कारण देहत्याग नभई कु’ट’पि’ट’बाट ह’ ‘त्या भएको आ’शं’का लागेकाले प्रहरीमा छानविनका लागि उजुरी हालेको उनले बताए ।

मृतकका पतिले झु’ ‘न्डि ‘एको ला’ ‘स हे’र्न पाएको थिएनन् । उनी घरबाट भक्तपुर बजार पुगेका बेला उक्त घटना भएको थियो । पति पुग्दा ला’ ‘सको डो’ ‘री का’टि’स’कि’एको अवस्थामा थियो । आफन्तका अनुसार मृतकको झ’ग’डा पतिका दिदीसँंग भइरहन्थ्यो । त्यसबेला कु’ट’पि’ट पनि हुन्थ्यो ।

प्रहरीले भने घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य भइसकको र त्यसबाट देहत्याग भएको देखिएको जनाएको छ । घटनासम्वन्धमा थप अनुसन्धान कार्य भइरहेको परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस