विश्वभर तहल्का मच्चाउँदै प्लस साइज मोडेल !

यी हुन यूमी नू, आजकाल उनी लाइमलाइटमा छिन् । किन थाहा छ ? किन भने उनी वनिन् एसिया कै पहिलो प्लस साइज मोडेल, जसले अमेरिकाको प्रख्यात म्यागेजिन स्पोर्टस् इलुस्ट्रेटेड को लागि फोटो सुट गर्ने छिन् । यसको जानकारी उनको आफ्नो इन्टाग्राम एकाउन्ट वाट दिएकी छिन् । उनले म इतिहास बनाइरहेकी छु, जो पहिलो चोटि स्पोर्टस् इलुस्ट्रेटेड को मोडेल भएकी छु भनी लेखेकी छिन् ।

यूमी बडी शेमिगंको बारे खुलेर बोलेकी छिन् । उनको विचारमा यस्ता बडी शेमिगं हुने महिलाहरूको समाजमा जर्नलाइज गर्न नहुने छ । इन्डीपेन्डेन्टको रिपोर्ट अनुसार यूमी एसियन महिलाहरू माथि जुन किसिमको भेदभाव बारे आफ्नो विचार पनि राखेकी छिन् ।

आफ्नो एक इन्स्टा भिडियोमा भनेकि छिन्, म एसियन हुँ र प्लस साइज मोडल पनि यही मलाई अरू भन्दा अलग बनाउँछ । भूमिको पुर्खा जापान वाट थियो । तर उनी अहिले अमेरिकामा बस्छिन् । उनी भन्छिन् म मानिसहरूलाई देखाउन चाहन्छु कि म के के गर्न सक्छु । म भन्न सक्छु की मलाई थाहा छ म सुन्दर छु ।

अहिले आएर प्लस साइज मोडलहरूको सङ्ख्या बढिरहेको छ । मानिसहरूको यो मान्छन् कि जसको ठुलो बडी छ, उसलाई त्यसरी नै माया गर्नु पर्छ । यूमीले हालै स्वनिम सुटमा फोटो सुट गरेकी थिइन् जसको ज्यादै चर्चा भइरहेको छ । उनले इन्स्टाग्राममा आफूलाई गीत गाउने सोख भएको पछि बत्ताएकी छिन् । यूमी एक आर्टिस्ट पनि हुन् । इन्स्टामा उनी र उनको ब्वाइफ्रेन्डको भिडियो पनि देख्न सकिन्छ जसमा उनी गाना गाइरहेको देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस