मान्छे भन्दा लामो कपाल भएकी भा’इरल कपालवाली , कमाउँछिन् करोडौं पैसा

मेरो ब्वाईफ्रेण्ड छैन । म पहिले भविष्य बनाउन चाहान्छु, त्यसपछि मात्र ब्वाईफ्रेण्ड ।’ तपाईको ब्वाईफ्रेण्ड छ की छैन भनेर सोधिएको प्रश्नमा टिकटक सुन्दरी शिखा राईले यस्तो जवाफ दिइन् ।नृत्य र कलाकारितामा रुची राख्ने शिखाको टिकटक आईडिमा डेढ लाख बढी फ्लोर्स छन् ।

इलाम, शान्तिनगरकी यी सुन्दरी हाल झापाको बिर्तामोडमा बसेर बिएड तेस्रो वर्षमा अध्ययनरत छिन् ।अध्ययन र कलाकारितालाई सँगसँगै अगाडि बढाउने सोच बनाएकी शिखाको कपाल चार फिट लामो छ ।

‘लगातार मिहनेतका कारण कपाललाई सुरक्षित राख्न सफल भएकी छु’, २२ वर्षिया यी सुन्दरीले भनिन–‘जीवनभर कपाल लामै पाल्ने रहर छ ।बाँकी कुरा तलको भिडियोमा हेर्नुहोला
भिडियो

प्रतिक्रिया दिनुहोस