हेर्नुस्त दुरुस्तै सक्कली चार्लि जस्तै देखिन्छन तिलक,मेरो जन्म चार्लिको अर्को जन्म हो, सपनामा पनि देख्चु, नाक आखा मुख दुरुस्तै मिल्छ भन्छन सबै (भिडियो सहित)

विश्वका चर्चित हास्य अभिनेता चार्ली च्याप्लिनको बाल्यकाल अत्यन्तै दुःखद थियो । मान,सिक रो,गका कारण उनकी आमा अस्प,तालमा थिइन् भने बाबुले उनको वा,स्ता गर्दैनथे । त्यसैले बाल्यकालमा उनले भाइ र आफ्नो हेरचाह गर्नुपरेको थियो । च्याप्लिनले आफ्नो भाइको हेरचाहका लागि सानैदेखि सडकमा हास्यँ सो देखाउन थालेका थिए । १९ वर्षको उमेरमा त उनले फ्रेड कम्पनीसँग काम गर्ने अवसर पाए ।

त्यसपछि उनी पछाडि फर्कनुपरेन । उनले चलचित्र कम्पनी पनि खोले । त्यसपछिका उनका चलचित्र सबै सफल भए । तेस्तै नेपालमा पनि म चार्ली कै दोस्रो जन्म हु भन्ने तिलक कार्की हिजो आज चर्चामा छन । हाउ भाउ उनको चार्ली कै जस्तो छ भने उनि भन्छन मेरो सँगर्ष पनि चार्ली कै जस्तो छ । उनै तिलक कार्की सँग गरिएको कुरा कानी हेरौ

प्रतिक्रिया दिनुहोस