अ’वैध प्रेम सम्बन्ध रहेको श्रीमानले थाहा पाएपछी प्रेमी संग मिलेर श्रीमानको ह’त्या

श्रीमान‍्को ह’त्या ग’रेको आरोपमा दाङ प्रहरीले श्रीमती र प्रेमीलाई पक्राउ गरेको छ । जिल्लको राप्ती गाउँपालिका-३ वसन्तपुरकी ५० वर्षीया उमादेवो चौधरी र गढवा गाउँपालिका-३ मसुरियाका ५२ वर्षीय हनुमान चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चौधरीले श्रीमान् ५४ वर्षीय लप्टेन चौधरी गएको फागुन १ गते घरबाट हिँडेपछि सम्पर्कमा नभएको भन्दै खोजतलासको लागि फागुन ५ गते प्रहरीमा जाहेरी दिएकी थिइन् ।खोजतलास गर्ने क्रममा प्रहरीले फागुन ५ गते बेलुका ६ गढवा गाउँपालिका-२ कोठरीको राप्ती नदीमा चौधरीको शव फेला पारेको थियो ।

घटना शङ्कास्पद रहेभन्दै प्रहरीले उमादेवीलाई सोधपुछ गर्दा मसुरियाका हनुमान चौधरीसँग अ’वैध प्रेम स’म्बन्ध रहेको भन्दै श्रीमान‍्ले बेइज्जत गरेकाले ह’त्या ग’रे’को स्वीकारेको प्रहरीले जनाएको छ ।

हनुमानले माघ २९ गते राति लप्टेनको घरमा आएर उनलाई मु’ड्की’ले हा’ने’र घाँ’टी च्या’पे’र ह’त्या ग’रे’को र मृत शरीर बोकेर राप्ती नदीमा फा’ले’को प्रहरीले अनुसन्धानबाट खुलेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस