९०० पुरुषसँग सम्बन्ध राखेर यी युवतीले राखिन् बिश्व रेकर्ड, त्यसपछि जे भयो परिन्छ चकित !

एडल्ट स्टार लिसा स्पार्क्सले सबैभन्दा धेरै पुरुषसँग सम्बन्ध राख्ने विश्व कीर्तिमान कायम गरेकी छिन् । तर अहिले उनले यो पूरै घटनाबारे आफ्नो अनुभव सेयर गरेका छन् । सन् २००४ मा आयोजित एक कार्यक्रममा १२ घण्टामा ९०० पुरुषसँग सम्बन्ध बनाएर लिसाले विश्वलाई नै चकित पारिन् ।उनको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेत लेखिएको छ ।

द सन’को रिपोर्टका अनुसार लिसा सायद त्यस दिन विश्वकै व्यस्त महिला थिइन् । तर, कार्यक्रममा आफूले राम्रो समय बिताउन नसकेको र आफू निकै बोर भएको उनको विश्वास छ । लिसाले आफ्नो दिमागलाई ताजा गर्नको लागि म्याकडोनाल्ड्सबाट त्यो दिन अर्डर गरेको बताइन्।लिसाले कार्यक्रममा सबै पुरुष आफ्नो पालोको पर्खाइमा रहेको र उनीहरु अन्य दुई महिलासँग प्रतिस्पर्धा गरिरहेको बताइन् ।

घटनाको अन्त्यमा, लिसाले आफ्नो निकटतम प्रतिद्वन्द्वीलाई हराएपछि थप २१ पुरुषहरूसँग सम्बन्ध राखे। यसअघि सन् २००३ मा सोही कार्यक्रममा अर्की एक महिलाले ७५९ पुरुषसँग यस्तो गरेर कीर्तिमान बनाएकी थिइन् । सन् २००२ मा विश्व च्याम्पियनसिपको यस्तै कार्यक्रम मा एक महिलाले ६ सय ४६ पुरुषसँग सुतेर कीर्तिमान बनाएकी थिइन् । लिसाले आफ्नो वेबसाइटमा अनुभवहरू खुलेर कुरा गरे र आफ्नो भावना मिश्रित भएको बताए।

उनले घटनालाई प्रहरीले कडा निगरानीमा राखेको र कार्यक्रम हुनुअघि नै यसमा संलग्नलाई प क्राउ गर्ने चे तावनी दिइएको बताए । यही कारण थियो कि यो सम्पूर्ण कार्यक्रम गो प्य गोदाममा आयोजित गरिएको थियो। लिसाले यस समयमा आफूलाई धेरै बोर भएको र अर्डर गर्नुपरेको बताइन् ।

एडल्ट इन्डस्ट्रीमा आएको २१ वर्षभन्दा बढी भइसकेको लिसाले बताइन्, तर यो घटनाको यही कुराले मलाई आजसम्म सताइरहेको छ । मैले पैसाका लागि सबै गरेँ र यसको मतलब म कुनै पनि हिसाबले गलत छु भन्ने होइन भनी उनले बताए । मैले जे गरेँ त्यो संसारका धेरै मानिसहरू ले गरेका छन्।

प्रतिक्रिया दिनुहोस