न बोल्न जिब्रो चल्छ न हिँड्नलाई खुट्टा, बाँसबाट बनाउँछन् अदभुत कलाकृति

न बोल्न जिब्रो चल्छ न हिँड्नलाई खुट्टा, बाँसबाट बनाउँछन् अदभुत कलाकृति ! सम्मान स्वरुप सेयर गरौं रोल्पाको रुण्टीगढी गाउँपालिका अन्तर्गत होलेरी बजारदेखि करिब ३ किलोमिटर पुर्व जस्पुर गाउँ छ।

त्यहाँ फरक क्षमताका ४१ वर्षीय कुल बहादुर डाँगी बस्छन् ।कुल बहादुरमा केही जन्मजात समस्या छ- बोल्नलाई जिब्रो चल्दैन । हिँड्नलाई दुबै खुट्टा पनि चल्दैनन् ।आमा उठ्नु भो, खाना खानु भो ? सन्चो–बिसन्चो के छ ?’ भनेर फोनमा सोधिरहन्थ्यो,’ दोलखा शैलुङ गाउँपालिका–३ काटाकुटीकी सरस्वतीले मसिनो स्वरमा भनिन्, ‘अब कसले सोध्छ त्यसरी ? बल्लबल्ल निदाउँछु, सपनामा पनि खै किन हो, आउँदैन ।

सद्गत गर्न पाए आउँथ्यो कि ।’चीनको हुबेई प्रान्तस्थित वुहानमा उनका ४० वर्षीय छोरा पुष्करको नि’धन भयो ।भोलिपल्ट परिवारले यो दु:खद खबर पाए ।
यो पनि:-एकै दिनमा यसरी हटाउन सकिन्छ शरीरको कालोपन, आजै थाहा पाउनुहोस तरिका
काठमाँडौ, हामी सबैको एउटै चिन्ता हुन्छ हाम्रो अनुहार कसरी सुन्दर गोलो र चम्किलो बनाउने भनेर । यसको लागि मानिसहरु दिनप्रतिदिन प्रयासरत हुदै आएको पनि छ ।क्रिम पाउडर आदि लगाएर पनि अनुहार टल्काउने गर्दछौ । तर घरेलु उपाय भने हामीलाई थाहा नुहन सक्छ । अनुहारलाई हामीले घरैमा बसेर घरेलु तरिकाले सफा अनि सुन्दर बनाउन पनि सक्छिौ ।

यदि चर्को घाममा तपाईको छालाको रङ फिक्का या कालो भएको छ भने काँचो टमाटरलाई मिचेर मोहि हालेर अनुहार र छालामा लगाउनुहोस छालालाई शितलता प्रदान हुनेछ र कालोपना पनि हट्नेछ । नुहाउने पानीमा एक गिलास लस्सि हालेर नुहाउनाले पनि विस्तारै विस्तारै सनटेन हट्नेछ ।

एउटा सानो चम्चा काँक्राको रस आधा चम्चा ग्लिसरिन र एक चम्चा गुलाबजर मिलाएर घामले डढेको छालामा लगानाले छाला नरम र गोरो हुँदै जानेछ ।टमाटर र दही बराबर मात्रामा लिएर राम्रर फिट्नुहोस र यो मिश्रणलाइ छालामा लगाएर १० मिनेटसम्म राख्नुहोस र चिसो पानीले धुनुहोस ।

यो सनबर्नको लागि राम्रो टनिक हो । काँचो दुधमा गुलाब जल हालेर कपासले छालामा लगाउनुहोस । यसो गर्दा छालाको पुरै मैला कपासमा आउनेछ । चन्दन पिसेर त्यसमा गुलाब जलका केही थोपाहरु हालेर बनाइएको लेप अनुहारमा लगाउनाले छालालाई शितलता पुग्छ ।कागती र मोहि मिलाएर लगाउनाले घामका कारणले कालो भएको अनुहारमा निखार आउँछ । एक चम्चा मख्खन र एक चम्चा पानी मिलाएर फिट्नुहोस, घाममा डढेको छालामा लगाउनुहोस।

यसले धेरै नै फाईदा गर्छ । दुई चम्चा काँक्राको रसमा एक चम्चा काँचो दुध हाल्नुहोस र यसलाई कपासले अनुहार र गर्धनमा लगाउनुहोस ।यसबाट छालाको छिद्र खुल्छन् र धुलो तथा अतिरिक्त चिल्लोपना हट्छ । अर्थात यसले क्लिन्जिङको काम गर्छ । एउटा स्याउलाई पिसेर अनुहारमा लेप गर्नुहोस ।आधा घण्टापछि मनतातो पानीले अनुहार सफा गरेपछि छालाको चिल्लोपना कम भएर छालालाई कान्तिमय र नयाँ स्फर्ति प्रदान भएको अनुभव हुनेछ ।

छाला अति नै चिल्लो छ र मेकअप रहँदैन भने बरफको टुक्रा दुधमा भिजाएर अनुहारमा दल्नुहोस । यसबाट ताजगी र स्फुर्ति आउनेछ साथै चिल्लोपना रहनेछैन । छालामा तुरुन्त स्फुर्ति ल्याउनका लागि कागतीको रस बराबर मात्रामा पानी हालेर त्यसलाई ट्रेमा जमाई दिनुहोस ।

यो आईस क्युबलाई अनुहारमा दल्नुहोस । चिल्लोपना नियन्त्रणमा आउँछ । चिल्लो छाला भएका व्यक्तिहरुले कागतीको रस र त्यसको बोक्रालाई अनुहारमा दल्नाले फाईदा हुन्छ ।शिघ्र छालाको सफाईका लागि अंगुरको अर्धरस निकालेर बाँकी गुदी आफ्नो अनुहारमा रगड्नुहोस । अंगुर अम्लीय हुन्छ अत रुखो र चिल्लो छालालाई समान रुपले पोष्ण र सफाई गर्छ ।

प्रतिक्रिया दिनुहोस