छोराकी सासुसँग दिल बसेपछि पत्निलाई दिए डिभोर्स

काठमाडौ । भनिन्छ प्रेममा कुनै उमेर सीमा हुँदैन । यसको जीवन्त उदाहरण भारतमा देखिएको छ । झारखंडको गढवा जिल्लामा एक वृद्ध मानिस आफ्नीछोराकी सासुको प्रेममा परे र विवाह गरेको ४० वर्ष पछि उनले आफ्नी श्रीमतिलाई डिभोर्स दिए।

गढवा जिल्लाको सदर प्रहरी चौकीमा न्यायको लागि बिन्ती गरिरहेकी एउटी ती बृद्ध श्रीमती आजकल आफ्ना पतिसँग नि’राश छिन् । यो डिभोर्स काननी रुपमा भने मान्य हुँदैन किनकी भारतमा त’लाक भन्दैमा डिभोर्स नभएपनि देशमा आज पनि मानिसहरूले यो नियम मान्दै आएका छन्।

आजतकमा छापिएको समाचार अनसार, उक्त घटना जिल्लाको मेरल प्रहरी चौकी क्षेत्रको टिकुलडीहा गाउँमा भएको हो जहाँ ५५ वर्षीय अब्दुल शेख साहले आफ्नो जेठो छोराको सासू सम्धिनीलाई आफ्नो मुटु दिएका थिए।

जब अब्दुलकी श्रीमतीले यसको वि’रोध गरिन् क्रो धमा, अब्दुलले तलाक तलाक तलाक भने, यसले झ ग डा झन थपियो। अब्दुलले आफ्नी पत्नीलगायत सम्पूर्ण परिवारलाई घरबाट बाहिर निकाले र घरका गहनाहरू सहितका धेरै सामानहरू उनको नयाँ प्रेमिका सम्धिनीलाई पठाए ।

यो घटना पछि, सम्पूर्ण परिवार महिला पुलिस स्टेशन पुग्यो । रि’साएकी ती वृद्ध महिलाले आफ्नो लोग्नेको वि’रुद्ध एफआईआर दर्ता गरी का’रबाहीको माग गरेकी छिन् ।छोराहरूले बुबासँग कसरी तपाईंले हामीलाई छोड्न सक्नुहुन्छ भन्दै बिवाद गरिरहेका छन् । जब आ’रोपी पतिलाई यस विषयमा सोधिएको थियो, उनले भने कि यस्तो कुनै कुरा छैन, केहि भएको छैन।

यस घटनामा पुलिसले एफआईआर दर्ता गरी अनुसन्धान सुरु गरेको छ। एक समय, सम्पूर्ण देशले बिहारको पटनामा पुरानो मटुकनाथको प्रेम देख्यो। आज झारखंडको गढवामा पनि त्यस्तै केही देखिएको थियो तर आजको यो प्रेम नियमको बि’रूद्ध हो।

प्रतिक्रिया दिनुहोस