पाकिस्तानीले फँसायो भन्दै यी नेपाली चेली रुँदैरुँदै’ मलाई सहयोग गर्नुहोस भन्दै मिडियामा..(भिडियो हेर्नुहोस)

वैदेशिक रोजगारि नेपालिहरुको लागि रहरभन्दा बढि बा’ध्यता हो । देशमा रोजगारिको अवसर नहुदा नेपालका युबायुबतिहरु बर्षेनि हजारौको संख्यामा बिदेशिइरहेका छ्न र उनिहरुको गन्तव्य भने खा’डी मुलुकहरु बन्दै गएका छ्न ।

घरपरिवारको अबस्थामा केही सुधार आउने हिसाबले दुइचार पैसा कमाउन भनी गएका नेपालीहरुको स”मस्याको बिषय किन बन्दैछ पछिल्लो समय वैदेशिक रोजगारी ?

श्रीमान बिदेश जादा श्रीमती अर्कैसँग भा”ग्ने त कहिले श्रीमती घरमै छ्दा श्रीमान अर्कै महिलासग लागेर गा”यब हुने कुराहरु त सामान्य विषय नै बन्दै गएका छ्न अझ त्यहाँ पुगेपछी नेपालीले भो”ग्नुपर्ने क”ठि’ना’ई त छदै नै छ्न । पाकिस्तानीले फसायो नेपालि चेली लाई चेली रुदै रुदै..(भिडियो हेर्नुहोस)

प्रतिक्रिया दिनुहोस