कुरूप श्रीमानमार्फत जन्मिने सन्तान नराम्रा हुने डरले हेन्डसम पूर्व प्रेमीसँग सहवास गरेर जन्माए तीन सन्तान त्यसपछि….

सन्सारमा अनौठा घ टनाहरु भै रहन्छन् । यस्तै एक अनौठो घटना बाहिर आएको छ, जुन सुन्दा हास्यास्पद लाग्छ तर यो सत्य हो ।सन्तान झन नराम्रा हुने डरले घानाकी ती महिलाले आफ्ना ‘निकै सुन्दर’ पूर्वप्रेमीमार्फत् तीन सन्तान जन्माएघ टना भने अफ्रिकी मुलुक घानाको हो । त्यहाँ एक युवतीले आफ्ना प्रेमीलाई छोडेर अर्कैसँग बिहे गरिन् ।

पछि उनलाई महसुस भयो उनका पति त प्रेमी भन्दा कुरुप रहेछन् । त्यसपछि ‘कुरूप’ श्रीमानमार्फत् जन्मिने सन्तान झन नराम्रा हुने डरले घानाकी ती महिलाले आफ्ना ‘निकै सुन्दर’ पूर्वप्रेमीमार्फत् तीन सन्तान जन्माएकी छिन् ।अफ्रिकी सोसल मिडियामा सार्वजनिक भएका खबर अनुसार घानाकी एक महिलाले हेर्दा खासै राम्रो नभएपनि निकै सफल, मिहिनती र माया गर्ने व्यक्तिसँग विवाह गरेकी थिइन् ।

सुन्दरताका लागि निर्धारण गरेको उनको मापदण्डमा खरो उत्रन नसकेका उनका श्रीमानको स्वरूपले खासै समस्या निम्त्याएको थिएन तर जब उनीहरूले सन्तानको योजना बनाए तब ती महिलालाई आफ्ना सन्तान श्रीमान् जस्तै हुने भन्ने डर भयो ।

उनलाई आफ्नो श्रीमानको सबै कुरा मन पर्दथ्यो तर सन्तान ‘कुरूप’ जन्मने हुन् कि भन्दै उनले जोखिम मोल्न नचाहेको बताइन् । त्यसैले उनले श्रीमानसँग सहवास गरेपछि बच्चा आउन नदिने औषधी नबिर्सी लिन थालिन् ।लामो समयसम्म पनि गर्भ नबसेपछि उनका श्रीमानले उनलाई लिएर अस्पताल गए । परीक्षण गर्दा दुवै स्वस्थ थिए, कसैमा पनि केही समस्या थिएन । सो कुरा महिलालाई पहिल्यै थाहा थियो । त्यसैले आफ्ना श्रीमानलाई थप शङ्का गर्ने बाटो नदिन उनले एउटा योजना बनाइन् ।

ती महिलाले यी सबै कुराको जानकारी दिँदै रेडियो स्टेसन हिट्स एफएमलाई पत्र लेखिन् जहाँ उनले उचित सल्लाहको समेत माग गरेकी छिन् । तपाईको सल्लाह के छ?यो बिषयले अहिले संसारभर चर्चा पाइरहेको छ ।

त्यसैगरी अमेरिकी सहयोग परियोजना एमसीसीले गर्दा नेपालको राजनीति गिजोलिएकाबेला चीन आ क्रामक देखिएको छ ।अमेरिकाले नेपालमा एमसीसी पारित गराउन धम्कीपूर्ण कुटनीति गरिरहेको चीनले आ रोप लगाएको छ । अमेरिकाले नेपाललाई समयसीमा नै तोकेर एमसीसी पारित गराउन दबाब दिएपछि चीनको परराष्ट्र मन्त्रालयले प्रतिक्रिया दिएको हो ।

‘अमेरिकाले नेपालसँगको सहकार्यको नाममा ‘धम्की कुटनीति’ सुरू गरेको छ । यसको चीनले प्र तिरोध गर्नेछ ।’– शुक्रबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वन पिनले भने ।

अमेरिकाले आगामी फेब्रुअरी २८ तारिख अर्थात फागुन १६ सम्म एमसीसी पारित नगर्ने फिर्ता लैजाने चे तावनी दिएको प्रधानमन्त्री शेरबहादुर देउवाले नै बताउँदै आएका छन् । अमेरिकासँगको कुटनीतिक सम्बन्ध बिग्रिन नदिन भन्दै एमसीसी पास गर्ने प्रयासमा लागिरहेका छन् ।

नेपालको छिमेकी मुलुक र विकास साझेदार मुलुक भएको नाताले नेपाली जनताले आफ्नो स्वतन्त्र विकासको बाटो छान्न चीनले समर्थन गर्ने परराष्ट्र प्रवक्ता वाङले पत्रकार सम्मेलनमा स्पष्ट गरे ।

यता, नेपालका लागि अमेरिकी राजदूत ¥याडी बेरीले एमसीसीको विषयलाई लिएर हिं सा हुने वा हिं सा भ ड्काउने किसिमका विचारहरू आफूहरूलाई स्वीकार्य नहुने प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा दूतावासको आधिकारिक अकान्टबाट ट्वीट गर्दै राजदूत बेरीले लोकतन्त्रमा शान्तिपूर्वक आफ्नो विचार राख्ने छुट सबैलाई भएपनि हिं सा भड्काउने विचारहरु भने स्वीकार्य नहुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस