भारतिय अभिनेता सोनु सुदले दिएको नेपाली युवक मधु पौडेलको नयाँ जिवन !

कोभिड–१९ संक्रमण माझ देशभित्रै वा विदे|शमा अलपत्र श्रमिकलाई उद्धार र सहयोग गरेर घर फिर्ता ल्याउन भूमिका खेल्दै आएका भारतीय अभिनेता सोनु सुदले जटिल मानिएको मेरुदण्डसम्बन्धी रोग ‘एंकाइलोजिङ स्पोन्डिलाइटिस’ बाट ग्रसित नेपाली युवक`को उप`चारमा मद्दत गरेका छन् ||

पर्वत, सिद्रे मूल घर भई हाल पोखरा, कोहु`खोला बस्दै आएका ३० वर्षीय मधु पौडेल १९ वर्षको उमेरदेखि बाथ रोग`ले थलिएका थिए ||हिँड्दा हिँड्दै कम्मरदेखि तल खुट्टाका आँख्ला जोइन्ट दुखेर उनलाई असाध्य हुने गरेको थियो’

पर्वतमा दुखजनी गर्दै बसिरहेकी मधुकी आमा सीताकुमारीले फोनमा भनिन्, पछि त्यो दुखाइ हिप जोइन्ट मा बेसी हुन थाल्यो । खुट्टा पनि बाँगिँदै गए, हिँडडुल गर्नै । गाह्रो भयो |मधुले गत फेब्रअरी १३ मा ट्वीटरमा सोनु सुद र उनको फाउन्डेसन`लाई सम्बोधन गर्दै लेखेका थिए, हलो सर, म मधु पौडेल, नेपालबाट हुँ । विगत १० वर्षदेखि एंकाइलो|जिङ स्पोन्डि`लाइटिस रोगसँग लडिरहेको छु ।

मधुले गत फेब्रअरी १३ मा ट्वीटरमा सोनु सुद र उनको फाउन्डेसनलाई सम्बोधन गर्दै लेखेका थिए, ‘हलो सर, म मधु पौडेल, नेपालबाट हुँ |विगत १० वर्षदेखि एंकाइलोजिङ स्पोन्डि`लाइटिस रोगसँग लडि`रहेको छु ।एम्सका डाक्टरहरुले मलाई सर्जरी गर्नुपर्ने सल्लाह दिएका छन् ।

तर मसँग पैसा छैन । के तपाईँ मेरो मद्दत गर्न सक्नुहुन्छ र यो समाचार कान्तिपुर दैनिकमा छ । यही पुकाराको सुनुवाइ गर्दै सुदले मधुको उपचारका लागि आर्थिक सह`योग दिएका थिए।

प्रतिक्रिया दिनुहोस