दुर्गेशको नियत पैसा पैसा मात्र हो, उसलाई अरु केहि मत,लब छैन, दुर्गेश बारे आयो ठुलो खुलासा (भिडियो सहित)

पछिल्ला दिनहरुमा नेपाली संगीत क्षेत्रमा स्क्या,न्डल किङको उपमा पाउन थालेका छन् गायक दुर्गेश थापाले । उनीमाथि एकपछि अर्को वि,वाद आइरहँदा अब त यस्तो लाग्छ कि उनी विवा,दमा नै मज्जा लिन थालिसके । ‘हामी पनि नाच्नु पर्छ बीच्च बीच्चमा’ बोलको गीतबाट हिट भएका थिए दुर्गेश । एउटै गीतले चर्चाको शिखरमा पुर्‍याएपछि उनले फेरि पछाडि फर्किनु परेको छैन ।

उनले जे छोए पनि हिट भइरहेका छन् । तर, सँगसँगै उनलाई विवा,दले पनि पिछा छाडेको छैन । एकपछि अर्को ग,ल्ती गर्दै उनले आफूलाई स्क्या,न्डल किङको रुपमा उभ्याएका छन् । अहिले भने उनको नाम पल शाह र एक गायिकाको चर्चित प्राकरण मा जोडिएको छ । पल शाहले सार्वजनिक गरेको अडियोमा मास्टार प्ला,न नै दुर्गेशले गरेको देखिएको छ,अब यो हेर्न बाकी छ दुर्गेशले कस्तो चा,ल चल्छन, बाकी भिडियोमा हेरौ

प्रतिक्रिया दिनुहोस