पल शाह फ’रार, जाहेरीपछि पी’डित गायिका लाईभ , रुँ’दै भन्छिन्,”बार्गेनिङ हैन, माया गरेकी हुँ” (भिडियो सहित हेर्नुस )

काठमाडौँ , नाबालिकालाई बलात्कार गरेको आरोप लागेका अभिनेता पल शाह पक्राउ परेका छैनन्। पलले बुधवार केही अडियो सार्वजनिक गरेका छन्। सो अडियोमा उनले दुर्गेश थापा लगायतकाले फसाएको दाबी गरेका छन्। उता तनहुँ प्रहरीले घटनास्थलमा गएर मुचुल्का गरेको छ।

एक नाबालिगलाई कर णी गरेको अभियोगमा नायक पल शाहमाथि जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधबार जाहेरी दर्ता भएको छ । जाहेरी दर्ता भएसँगै प्रहरीले यस प्रकरणको अनुसन्धान सुरु गरेको छ । विवाहको प्रलोभनमा पारी आफ्नी नाबालिग छोरीसँग यौ’ ‘न स’म्बन्ध स्थापित गरेको भन्दै गायिकासमेत रहेकी नाबालिगको बुवाले जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधबार जाहेरी दिएका थिए ।

जाहेरी दर्ता भएसँगै तनहुँ प्रहरीले बुधबार नै तनहुँ जिल्ला अदालतबाट पलविरुद्ध पक्राउ पूर्जीसमेत लिइसकेको छ । तनहुँ जिल्ला अदालतका श्रेष्तेदार मिन बहादुर कुँवरका अनुसार बुधबार नै पलविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ । अदालतबाट पक्राउ पुर्जीसमेत प्राप्त भइसकेकाले प्रहरीले शाहको खोजी सुरु गरिसकेको थियो

रिपोटर्स क्लब नेपालमा छापिएको समाचार अनुसार उक्त जाहेरी पछि प्रहरीको खोजीमा रहेका नायक पल शाह तनहुँ प्रहरीको सम्पर्कमा पुगेका छन् । सो जाहेरी दर्ता भएसँगै शाह प्रहरीको खोजीमा थिए । ती गायिकाले शाहले आफूलाई विगत २ वर्षदेखि पटक पटक ज’बर’ज’स्ती कर ‘णी ग’रेको आरोप लगाएकी छिन् । शाहमाथि बालिकालाई प्रेम स’म्बन्ध’मा पा’रेर ज’ब’रज’स्ती कर ‘णी गरेको आरोप लागेको छ ।

१७ वर्षीया गायिका समिक्षा एक महिना अघि आफूमाथि पल शाहले यौ’ ‘न दु’र्व्यव’हार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जोहरी दर्ता गरेकी हुन् । प्रहरीले शाहलाई खोजिरहेको र शाह भागिरहेको भन्ने चर्चा चलिरहेको छ । तर, शाह भने सुटुक्क आज तनहुँ प्रहरीको सम्पर्कमा पुगेका छन् । शाहले ती गायिकालाई विवाह गर्नेगरि सहमति जनाउने तयारी गरेका छन् ।च’र्चित पत्रकार रबी लामिछानेले तयार परेको भिडियो हेर्नुस ,पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।-

प्रतिक्रिया दिनुहोस