युक्रेनका राष्ट्रपतिले आफ्ना सेना र नागरिकलाई दिए यस्तो निर्देशन

काठमाडौं :नायक पल शाहको साथमा सधै रहेको नायिका पूजा शर्माले बताएकी छिन।कर णी बिरुद्ध कि’टानी जाहेरी परेपछि फरार भएका नायक पल शाह अझै पनि भेटिएका छैनन। प्रहरीले तिव्र रुपमा खोजिरहदा पनि न भेटीए पछि प्रहरीले सर्कुलरनै जारी गरेको छ।

शनिवार १२ बजे सिटि सेन्टरको बिग मुभी हलमा फ्लिमको प्रतिक्रिया बुझ्न आएकी पूजा शर्माले आफु सधै पल शाहको साथ् मा रहेको बताएकी छिन। पल शाहलाई आफ्नै साथिहरुले सड्यन्त्र गरेर फ’सा’उन खोजिएको उनको तर्क छ।

पल शाहको बिषयमा लिएर फिल्म क्षेत्रकै सहकर्मीहरुले भीभीन्न समयमा ट’चर दिइरहेको पूजाको भनाइ छ।

‘फिल्म रिलिज हुनेबेला यसरी ल’फडा निकाल्नु भनेको हामीलाई असफल बनाउनु हो, तर दर्शकले निक्कै माया गर्नुभएको छ। हाम्रा आँशु हर्षमा परिणत भएका छन्।’ शुक्रबारदेखि प्रर्दशनीमा आएको फिल्मले राम्रो स्थान पाएको भन्दै दर्शकले निकै मन पराएको उनको दाबी छ।

‘हामीलाई असफल बनाउन यस्तो ल’फडा झिकियो। उनीहरु खुशी त होलान्,’ पल शाहको विरोधमा उत्रिएकाहरूलाई कटाक्ष गर्दै पूजाले भनिन्। पल शाहको बारेमा भने पूजाले सत्यको विजय दाबी गरिन्।

पल शाह निर्दोष भएको भन्दै फ’साउँन उनकै सहकर्मीले योजनाब’द्ध यस्तो चाल खेलेको पनि उनको भनाई छ।

प्रतिक्रिया दिनुहोस