बन्चरो प्रहार गरी श्रीमती हत्या गर्ने पक्राउ

चित्र मिजार:-सिन्धुपाल्चोक, फागुन १४ गते । बन्चरो प्रहार गरी श्रीमती हत्या गर्ने बलेफी गाउँपालिका–१ का पैरे ठाँटीकुनाका बेलबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

सर्लाही हरिवन नगरपालिका–४ माइती भएकी लक्ष्मी बस्नेत तामाङलाई बेल बहादुरले घरायसी विवादमा बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिनुभएको छ । उपचारको लागि सदरमुकामस्थित चौतारा अस्पताल लैजाँदै गर्दा २८ वर्षीष लक्ष्मीको बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बनकाली जङ्गलमा लुकेर बसेको अवस्थामा प्रहरीले बेलबहादुरलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको प्रहरी नायव निरीक्षक बस्नेतले बताउनुभयो । निज बेल बहादुर ज्यान मार्ने उद्योगमा २०७७ सालमा सञ्जाय भोगी ३५ हजार धरौटीमा कारगारबाट छुटेका थिए ।

‘मरे देशमै म’र्छु भन्दै अमेरिका जान चाहेनन् युक्रेनका राष्ट्रपति’
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाले गरेको उ’द्धारको प्रस्ताव अस्वीकार गरेका छन्। अमेरिकी सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार अमेरिकाले जेलेन्स्कीलाई सहयोग गर्नको लागि भन्दै युक्रेनबाट उद्धारको प्रस्ताव गरेको थियो।

‘यहाँ यु,’द्ध चलिरहेको छ। मलाई गाडी होइन, गो,’लाबारुद चाहिएको छ’, जेलेन्स्कीलाई उद्धृत गर्दै समाचार एजेन्सी एपीले उल्लेख गरेको छ। रुसले गरेको आ,’क्रमणको ड’टेर सा’मना गर्ने प्रतिबद्धता जनाका जेलेन्स्कीले सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ।

पूर्व कमेडियन तथा कलाकारसमेत रहेका जेलेन्स्कीले यसअघि रुसलाई भनेका थिए, ‘तिमीले हामीमाथि आ,’क्रमण गर्दा हाम्रो अनुहार देख्नेछौं ढाड होइन।’ शुक्रकार जेलेन्स्कीले एक भिडियो पोस्ट गरेका थिए। जसमा उनीसहित उनका प्रमुख सहयोगीहरु पनि साथमा देखिएका थिए।

किभमा आ,’क्रमण भएपछि जेलेन्स्की देश छाडेर भागे भन्ने ह’ल्लाका बीच उनले उक्त भिडियो सार्वजनिक गरेका हुन्। ‘हामी सबै यहाँ छौं र हामी यहीँ रहनेछौं’, भिडियोमा उनले भनेका छन्।

प्रतिक्रिया दिनुहोस