पल शाहले आफुलाई दुर्गेश थापाले फसा,उन लागेको थाहा पाएर सार्वजनिक गरेको अडियोमा के थियो तेस्तो ? (एडिट नगरिएको पुरा अडियो)

पल र एक नाबालिका गायिका प्रक,रण अहिले सामाजिक सन्जालमा धेरै ता,तेको छ । एक पछी अर्को रहस्य खुले पछी सारा दर्शक चकित छन,को सही को गलत थापाउन अ,फ्टेरो भाको छ । पललाई अहिले प्रहरिले खोजी रहेको छ तर भेटेको छैन भने पल निकट निर्देशक सुदर्शन थापालाई नाबालिग माथि क,रणी गरेको आरो,पमा फ,रार रहेका अभिनेता पल शाहबारे सोधपुछ गर्न उनलाई प्रहरी कार्यालय तीनकुने लगिएको थियो ।

सुदर्शन थापालाई प्रहरीले सोधपुछका लागि भन्दै शनिबार प्रहरी कार्यालय लगेको थियो । पलका मेनेजर कृष्ण ओलि मिडियामा आएपछी माहोल पलको लागी ता,तेको छ, उनले झन झन गहीरो गहीरो राज खोलेका छन । यस्तै केहि दिन अगाडी पलले आफु माथि बुनेको षड,यन्त्रको अडियो सार्वजनिक गरेका छन यो अडियोले सामाजिक सन्जालमा तरङ ल्याएको छ । हेरौ भिडियो

प्रतिक्रिया दिनुहोस