चारैतिर विवाद पछि आफ्ना यथार्थ कुरा राखिन गायिकाले, हो मैले सत्य कुरा लुकाए

काठमाडौं, नेपाली कला क्षेत्रमा यतिबेला अभिनेता पल शाह वि’वादको विषय बनेका छन् । शाहविरु’द्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा पीडित नाबालिगको तर्फबाट उनका पिताले जाहेरी दर्ता दिएका हुन् । बुधवार एक नाबालिग गायिकाले तनहुँ जिल्ला प्रहरी कार्यालयमा ज’ब’र्ज’स्ती कर णीको आ’रोपमा जाहेरी दिएपछि अभिनेता पल शाह फरार छन् ।

तनुहँ जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको यति हुँदा पनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन । यतिबेला प्रहरीले उनीसँग नजिक रहेका विभिन्न व्यक्तिहरुसँग सोधपुछ गर्नुका साथै निरन्तर उनको फोन ट्या’पि’ङमा राखेको छ । शाह दोषी हुन् वा होइनन् भन्ने विषय अब कानुन र अदालतले छुट्याउने नै छ तर, पलको घटनालाई लिएर सामाजिक सञ्जालमा कला क्षेत्र र कलाकारलाई गा’ ‘ली गर्नेको ओ’इ’रो लागेको छ । केहीले भने पल शाहको बचाउ पनि गरेका छन् ।

पि’डित गायिकाको कुरा: यसैक्रममा, बिहीवार पल शाहले आफूलाई निर्दोष प्रमाणित गर्न आफूमाथि सहकर्मीहरुले ष’ड्यन्त्र गरेको भन्दै फेसबुकमा ६ वटा अडियो रेकर्डहरु सार्वजनिक गरेका थिए । ती अडियो रेकर्डहरुमा गायक तथा मोडल दुर्गेश थापा, गायक तथा गीतकार सरोज वली, पल शाहका म्यानेजर कृष्ण जोशी, अर्का गायक सम्राट चौलागाईं र गायिकाबीचको संवाद सुन्न सकिन्छ ।

पलले अडियो रेकर्ड सार्वजनिक गरेपछि प्रहरीमा जाहेरी दिएकी नाबालिग गायिकाले आफूले फ’सा’उन खोजेको भए सजाय भोग्न तयार रहेको बताएकी छन् । उनले भनेकी छन्, ‘सत्यको अवश्य नै जीत हुन्छ । मैले उहाँ (पल शाह) लाई फ’सा’उन खोजेको रैछु भने म सजाय भोग्न तयार छु । उहाँले अन्याय गर्नुभएको रहेछ भने सजाय हुनुपर्छ ।’

ती गायिकाले भनेकी छन्, ‘उहाँले मेरो परिवारलाई भेटेर विवाह गर्छु तर उजुरी नहाल्न आग्रह समेत गर्नुभएको थियो । उहाँले मलाई पनि ‘अब मिलेर जाऊँ, पब्लिकलाई हाम्रो राम्रोसँग विवाह भएको हो भनेर देखाऊँ, अहिले मलाई बचाउ’ भन्नुभएको थियो । मैले अ’न्धो भएर विश्वास गरेँ । तर, जब उहाँको स्वार्थ पूरा भयो अनि ‘तिमी आफ्नो बाटो लाग, म आफ्नो बाटो लाग्छु’ भन्नुभयो ।’

गायिकाले अगाडि भनेकी छन्, ‘मेरो परिवारकै अगाडि उहाँले हाम्रो स’म्बन्ध स्वी’कार्नु भएको छ । तर, पछि ‘प्रे’ग्ने’न्ट भएको भए स्वीकार्थे, गर्लफ्रेन्ड-ब्वाईफ्रेन्डमा त भइहाल्छ नी’ भन्नुभयो । अहिले त्यो अडियो रेकर्डमा सुनेको आवाज ‘कसैले मेरो क्यारिकेचर गरेको हो’ भनेर भन्नुभएछ । यो कुराले म साह्रै दुःखी छु । उहाँको बानी नै यस्तै रहेछ । अहिले मलाई निकै गाह्रो भइरहेको छ ।’

पल शाहले बिहीवार सार्वजनिक गरेको अडियो रेकर्डको बारेमा पनि गायिकाले भनेकी छन्, ‘वास्तवमा पी’डित म हो । कसैले उकासेर उ’क्का’सिएको पनि होइन । मैले पी’डा सहन न’सकेर सहकर्मी साथीहरुलाई सबै कुरा भनेको थिएँ । त्यो कुरालाई रेकर्ड गरी इ’डिट गरेर मेरो कमी कमजोरीहरुलाई मात्र देखाउन खोजिएको छ । त्यहाँभित्र भएका वास्तविक कुरालाई लुकाइएको छ ।

गायिकाले कसैले उ’क्सा’ए’रको भरमा आफू न’उ’क्सिएको पनि स्पष्टिकरण दिएकी छन् । उनले अहिले आफू पी’डामा रहेको र आफूले केही गल्ती नगरेको बताएकी छन् । आफूहरुको स’म्ब’न्ध लुकाउन पल शाहले पटक-पटक द’बा’ब दिएकाले मिडियामा आफूले सत्य कुरा लुकाएको पनि उनले अन्तर्वार्तामा भनेकी छन् । पल शाहले आफ्नो फि’लिङ’ग्ससँग खेलेको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस