पलले नै घात गर्यो अब हामी पनि बोल्छौँ : गायक दुर्गेश थापा, (अडियो रिपोर्ट सहित )

काठमान्डौ- दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा ब ला त्कारको जाहेरी परेपछि प्रहरीले कलाकार पल शाहको खोजी कार्य तिब्र थालेको छ। शाह बि’रु’द्द नाबालिगले प्र’हरीमा जा’हेरी दिए पछी यो के’श झनै च’कि’दै गएको छ , जा’हेरी परेको यत्तिका दिन सम्म प्र’का’उ भने परेका छैनन पल शाह ,

उनले आफ्नो फेश बुक मा केही अडियो र स्टाटस लेख्दै आफू वि’रुद्ध ष’डयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् ।उनले आफु निकत साथीहरुले नै उनी बिरुद्द लागेको भन्दै अडियो क्लिपसमेत सामाजिक सन्जालमार्फत् सार्वजनिक गरिदिएका छन् । ती गायिकालाई प्रयोग गरेर दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईले नियोजित ढङ्गले षड्यन्त्र गर्ने पलको दाबी छ ।

यस विषयमा कलाकार तथा मोडल दुर्गेश थापाले साथीको समस्या हल गर्ने प्रयास गर्दा आफूलाई फसाउन खोजेको बताएका छन् । नाबालिका गायीकाले नै पटक–पटक पलले सम्बन्ध राखेको भनेकाले आफूलाई बिचमा ल्याउनुको औचित्य नभएको थापाको भनाइ छ । थापा भन्छ्न १ बर्ष पछी बिहे गर्ने सर्तमा यो कुरा बाहिर न लेराको उन्को भनाई छ

जाहेरी दिने नाबालिकाले नै उसँले सम्बन्ध राखेको बताएकी छिन । यसमा हामीलाई बीचमा ल्याउनु नै आवश्यक छैन । हामीले त समस्या हल गर्न लागि परेका थियौं ।’ उनले भने ‘ऊ आफै केटीदेखि भागेको भागेई थियो, फोन नउठाउने भएपछि हामीले उनीहरु २ जनालाई कुरा गर्न राखेका हौँ, कुरा नबिग्रियोस भनेर मात्र यस्तो गरेका हौ, अब आउनुस उक्त अडियो रेकर्ड पनि सुनौ –

प्रतिक्रिया दिनुहोस