यी युवकसँग २ वर्ष लिभिगं टुगेदरमा बसेकि थिईन् समिक्षा , उसलाई पनि क’रणीको मु’द्दा हाल्ने ध’म्की !

अभिनेता पल शाहलाई एक गायिकाले क’रणीको उ’जुरी दिएपछि अहिले मिडियामा विभिन्न किसिमका कुराहरु सार्वजनिक भइरहेका छन् । पलका म्यानेजर कृष्ण जोशीले हामीले नै पललाई फसाउन खोजेका थियौं भनेर सार्वजनिक भएपछि घ’टनामा ट्वीष्ट आएको छ ।

जोशीले अन्तरवार्ताका क्रममा पल भन्दा पनि पहिला ति किशोरीको अरु कसैसंग पनि प्रेम रहेको र उनी लि’भिगं टु’गेदरमा बसेको भनेर दावी गरेका थिए ।
चितवनकी मोडल रुक्साना खातुनले ति किशोरीको पहिलाका प्रेमी भनिएका नारायण उपाध्यायसंग प्रेममा रहेको आफुलाई पनि थाहा भएको बताएकी छन् । विहार टु काठमाडौं भन्ने एक फिल्मका निर्देशक रहेका नारायणलाई ति किशोरीको फोन धेरै आइरहन्थ्यो ।

नारायणसंग ति किशोरीको फोटो र भिडियो पनि रहेको र ति पब्लिक गरिदिन्छ की भनेर किशोरीले तिनीहरु सार्वजनिक गरिदियौ भने म दे’ह त्या’ग गर्छु र पललाई जस्तै तँलाई पनि क’रणीको मु’द्दा हालिदिन्छु भनेर चेतावनी दिने गरेको बताइन् ।

ति किशोरीको ठूलो आमाको छोरी पनि सोही फिल्ममा काम गर्ने गरेको र उनले पनि ति किशोरी दु:ख दिने खालको स्वभाव रहेको भनेर कुरा गर्ने गरेको बताएकी छन् ।तर पलसंग नजिक भएपछि नारायणसंग टाढा भएको र उनीसंग भएको भिडियो र फोटो सार्वजनिक नगर्नु भनेर चे’तावनी दिने गरेको आफुले देखेको रुक्सानाको भनाई छ ।

नारायण र ति किशोरीसंगै बसेको पनि आफुलाई थाहा भएको उनको दावी छ । नारायणले उनलाई आफ्नो घर नै लिएर गएको पनि उनले बताइन् । वाजुराको गाउँमा उनलाई सबैले भाउजु भनेर बोलाउने गरेको पनि रुक्सानाको दावी छ ।तर उनी पलसंग नजिक भएको थाहा पाएपछि नारायणले पनि उसको भविष्य राम्रो हुन्छ भने ठिकै छ भनेर उनले पनि वास्ता गर्न छोडेको रुक्सानाको दावी छ ।

प्रतिक्रिया दिनुहोस