भर्खरै पलको घर बाट आयो खुसीको संदेश, पलको सपोटमा उर्लियो जनसागर (हेर्नुस भिडियो)

काठमाडौं, यौ’न दु’रा’चारको आरोप लागेका अभिनेता पल शाहले आइतबार प्रहरीसामु उपस्थित हुने बताएका छन् । एक नाबालिग गायिकाले आफूमाथि यौ , न दु र्व्यव ,हार भएको भन्दै तनहुँ प्रहरीमा उ जुरी दिएपछि प्रहरीको फ रार सूचीमा रहेका अभिनेता शाहले कानुनलाई सम्मान गर्दै आइतबार प्रहरीसामु उपस्थित हुने बताएका हुन् ।

आफू बिरामी रहेको र घर व्यवहार मिलाउँदा तथा शुक्रबारबाट रिलिज भएको आफ्नो चलचित्रलाई असर नपरोस् भनेर प्रहरीसमक्ष उपस्थित हुन नसकेको भन्दै क्षमा याचना गरेका शाहले आइतबार प्रहरीसमक्ष उपस्थित हुने बताएका हुन् ।

आइतबार आधिकारिक आफ्नो फेसबुक पेजमा शाहले लेखेका छन्, ‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गीत गाउँछु २’ गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि म प्रहरि सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु । नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार ) नेपाल प्रहरि सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु ।’

नेपाली कला क्षेत्रमा यतिबेला अभिनेता पल शाह वि’वादको विषय बनेका छन् । एक नाबालिग गायिकामाथि कर ‘णी स’म्ब’न्धी कसुरमा उनीविरुद्ध जाहेरी दर्ता भएसँगै उनी वि’वादको केन्द्रमा रहेका हुन् । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा पी’डित नाबालिगको तर्फबाट उनका पिताले जाहेरी दर्ता दिएका हुन् ।
शाहलाई पक्राउ गर्न अहिले प्रहरी परिचालन भइसकेको छ ।

नेपाली कला क्षेत्रमा यतिबेला अभिनेता पल शाह वि’वादको विषय बनेका छन् । एक नाबालिग गायिकामाथि कर ‘णी स’म्ब’न्धी कसुरमा उनीविरुद्ध जाहेरी दर्ता भएसँगै उनी वि’वादको केन्द्रमा रहेका हुन् । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा पी’डित नाबालिगको तर्फबाट उनका पिताले जाहेरी दर्ता दिएका हुन् ।

जाहेरीमा शाहले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिगमाथि कर णीको प्र’यास ग’रेको र अन्त्यमा विवाहको प्र’लोभन देखाइ तनहुँमा कर’ ‘णी गरेको उल्लेख गरिएको छ । शाह दोषी हुन् वा होइनन् भन्ने विषय अब कानुन र अदालतले छुट्याउने नै छ तर, पलको घटनालाई लिएर सामाजिक सञ्जालमा कला क्षेत्र र कलाकारलाई गा’ ‘ली गर्ने’को ओ’इ’रो ला’गेको छ । केहीले भने पल शाहको बचाउ पनि गरेका छन् । त्यसैबीच उनको गाउँ बाट सार्बजनिक भयो यस्तो भिडियो हेर्नुहोस् : भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस