मैले चिनेकाे पल शाह यस्ता थिए, भित्रि कुरा अर्कै छ भन्दै शिशिर भण्डारीले मुख खाेले (भिडियाे हेर्नुस्)

केही दिन यता मिडिया र सामाजिक सञ्जालमा ग-सिप बनेको अभिनेता पल शाह र.गायीकाको कुरा अब भने आधिकारीक रुपमा सार्वजनिक भएको छ । गायीकाले अभिनेता पल विरूद्ध उ- जु- री दिएकी छन् । उनले पल विरुद्ध इ* च्छा विपरित क- *र * णी गरेको आ-रोप लगाउँदै उजुरी दिएकी हुन् ।

गायिकाले कसैले उ’क्सा’ए’रको भरमा आफू न’उ’क्सिएको पनि स्पष्टिकरण दिएकी छन् । उनले अहिले आफू पी’डामा रहेको र आफूले केही गल्ती नगरेको बताएकी छन् । आफूहरुको स’म्ब’न्ध लुकाउन पल शाहले पटक-पटक द’बा’ब दिएकाले मिडियामा आफूले सत्य कुरा लुकाएको पनि उनले अन्तर्वार्तामा भनेकी छन् । पल शाहले आफ्नो फि’लिङ’ग्ससँग खेलेको उनको आरोप छ ।

ती गायिकाले भनेकी छन्, ‘उहाँले मेरो परिवारलाई भेटेर विवाह गर्छु तर उजुरी नहाल्न आग्रह समेत गर्नुभएको थियो । उहाँले मलाई पनि ‘अब मिलेर जाऊँ, पब्लिकलाई हाम्रो राम्रोसँग विवाह भएको हो भनेर देखाऊँ, अहिले मलाई बचाउ’ भन्नुभएको थियो । मैले अ’न्धो भएर विश्वास गरेँ । तर, जब उहाँको स्वार्थ पूरा भयो अनि ‘तिमी आफ्नो बाटो लाग, म आफ्नो बाटो लाग्छु’ भन्नुभयो ।’

गायिकाले अगाडि भनेकी छन्, ‘मेरो परिवारकै अगाडि उहाँले हाम्रो स’म्बन्ध स्वी’कार्नु भएको छ । केही दिन अघि पल र गायीकाको अडियो सार्वजनिक भएको थियो । त्यस यता सामाजिक सञ्जालमा निकै चर्चा छ । गण्डकी प्रदेश प्रहरीका अनुसार शाहविरूद्ध परेको जाहेरी दर्ता भई कानुनी प्रक्रियामा गएको छ । शिशित भण्डारीले आफ्नाे युटुव च्यानल मार्फत पल शाह बारे आफ्नाे अभिव्यक्ति राखेका जुन, हेर्नुहाेस् तलकाे भिडियाेमा:भिडियाे

प्रतिक्रिया दिनुहोस