फ,रार पलका म्यानेजर कृष्ण जोशिआ,त्तिदै मिडियामा आएपछी जेनिशाको क,डा जवाफ जसलाई पनि धो,का दिने ?ला,ज छैन ? (भिडियो सहित)

बला,त्कारको आ,रोप लागेका चलचित्र अभिनेता पल शाहले प्रहरीसमक्ष आज ‘आ,त्मसमर्पण’ गरेका छन् । एक नाबा,लिग गायिका माथि क,रणी गरेको जा,हेरी परेपछि प्रहरीको खोजीमा रहेका शाह आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका हुन् । शाह वि,रुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधबार बला,त्कारको जा,हेरी द,र्ता भएको थियो ।

जा,हेरी द,र्ता भएपछि जिल्ला प्रहरी कार्यालय तनहुँले शाहको खोजीका लागि प्रहरी प्रधान कार्यालयमार्फत् देशभरका विभिन्न प्रहरी कार्यालयलाई आग्रह गरेको थियो । प्रहरीले खोज्दा भने उनी ‘भेटिएका थिएनन्’। यो प्रक,रण झन झन ज,टिल बन्दै गइ रहेको छ । दिन दिनै नयाँ नयाँ रह,स्य बाहिर आइ रहेको छ ।

सबै भन्दा पहिला गायिकाले उ,जुरी दिनु अनि पल ले गो,प्य अडियो सार्वजनिक गर्नु अनि दुर्गेशलाई साथ दिएका पलका मेनेजरले ड,र लाग्दो रह,स्य खोल्नु जस्ता । पलका मेनेजर कृष्ण जोशीले सबै कुरा खुलाए पछी समाजसेवी जेनेशा बोहोराले आफ्नो बिचार राखेकी छिन हेरौ भिडियो

प्रतिक्रिया दिनुहोस