हात का टेर पलको हैन अरु कसैकाे नाम थियो ,अब गायिकाकै घरबेटिले मु’द्दा हाल्ने तयारी (हेर्नुस् भिडियो )

बिगत लामो समयदेखि सामाजिक संजालमा नायक पल शाह र गायिका समिक्षा अधिकारिको नाम जताततै फैलिएको थियो । उनिहरुको सम्बन्धलाई लिएर दर्शकहरुले अनेकौ ति”ता”मि”ठा टिकाटिप्प्णी पनि गर्दै आएका थिए । उनिहरुबिच प्रेमीप्रेमिकाको सम्बन्ध रहेको भनेर जताततै गा”इ”गु”इ ह”ल्ला चलिरहँदा गायिका समीक्षा अधिकारीले अचानक आफूलाई अभिनेता पल शाहले आफूलाई सुरुमा फकाएर माया देखाएको र अहिले छाड्न खोजेको आ’रो’प लगाएकिछिन । ‘पहिले माया गर्छु भन्दै पछि लागेर आफ्नो हेरचाह गर्दै मायामा फसाए’ गायिका अधिकारीले भनिन्, ‘अहिले भने मसँग टाढा हुन खोजिरहेका छन् ।’

टिसि नेपालले सार्वजनिक गरेको एक अडियो अन्तर्वार्तामा समीक्षाले पलसँगको सुरुदेखि अहिलेसम्मको वि’वि’ध कु’रा खोलेकी छन् । जसमा उनले पलसँगको प’हि’लो भे’ट’देखि पछिल्लो समयको बिभिन्न परिस्थितीका बारे सबै कुरा सहज रुपमा राखेकी छन् । पहिलो पटक पोखरामा म्युजिक भिडियो सुटिङमा आफूलाई निर्माण युनिटले लैजानु समेत पलकै प्लानिङ भएको उनले बताइन । पल र समीक्षाबीच अ”न्त”र”ङ्ग सम्बन्ध रहेको गसिपको आगो अहिले मिडियामा बलिरहेको छ । उक्त आगोलाई समीक्षाको अडियोले थप ब”ल पुर्याएको छ ।

उक्त अडियो सार्बजनिक भएसँगै समिक्षाको परिवार जिल्ला प्रहरी कार्यलय तनहुँ पुगेको खबर पनि बाहिरिएको छ र गोप्य स्रोतका अनुसार उनलाई आज राती नै प”क्रा”उ गरिदैछ । उक्त अडियो क्लिपमा भनिए अनुसार ” पलले म सुतिराको अवस्थामा मलाई सि”र”क ओ”डा”यो अनि ज”व”र्ज”स्ती गर्न खोज्यो” , “हाम्रो सम्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ बर्ष पछी मात्र मेरो ग”र्लफ्रेन्ड छ भन्यो” साथै ” घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो ” लगायत बिभिन्न कुराहरु सुन्नै नसकिने गरि हा”लि”ए”को भन्दै त्यो सबै गलत हो रहेको बताउँदै प्रमाणस्वरुप पल शाहले केही घण्टा अगाडी ६ वटा अडियो क्लिप फेसबुकमार्फत सार्बजनिक गरेका छ्न ।

उनले सामाजिक संजालमा दुर्गेश थापा, सरोज ओलि, कृष्ण जोशी र सम्राट चौलागाईं गरि चारजना ब्यक्तिको नाम लेखेर आफूलाई सुनियोजित रुपमा फ”सा”उ”न ष”ड्य”न्त्र गरेको बताउँदै उक्त अडियो सार्बजनिक गरेका थिए र हाल उक्त अडियोले सामाजिक संजालमा धुम मचाइरहेको छ ।अडियोलाई ध्यानपुर्बक सुन्ने हो भने केही पुरुषहरुले समिक्षालाई पललाई म्यासेज लेख्न सिकाइरहेको हामी सुन्न सक्छौ । पललाई फ”सा”उ”नमा दुर्गेश थापाको मुख्य भुमिका रहेको हामी अडियोमार्फत स्पष्ट हुन्छौ । समिक्षालाई पोखरामा शा”री”रि”क सम्बन्ध भएदेखी र”ज”स्व”ला नै नभएको र पे”ट दु”खि”र”हेको भन्न लगाएका रहेछ्न दुर्गेशले । समिक्षाले उनिहरुसँग मिलेर पललाई फ”सा”उ”न मनगढन्ते कहानी रचेको हामी अडियोमा सुन्न सक्छौ ।

यसैक्रममा समिक्षाको एउटा यस्तो भिडियो भेटिएको छ जसले पल शाहलाई नि”र्दो”ष ठ”ह”र गर्न सक्छ र स्वयम् पल शाह पनि फोनकलमार्फत आफ्ना भनाईहरु राख्दै मिडियामा जोडिएका छ्न । नेपालको कानुनले महिलाको एउटा उ”जु”रीकै भरमा एक्सन लिनेगरेको भन्दै उनले गुनासो पोखे । समिक्षाले लगाएका आ”रो”प”हरु झु”टा रहेको समिक्षाको प्रयोग गरेर आफूलाई नराम्रो फसाउन खोजिएको उनले बताए । आफूले समिक्षालाई लाखौंपटक सम्झाएको र कतिपय कुराहरु उसको जिन्दगीको लागि बोल्न नमिल्ने भएकोले आफू चुप भएको उनले बताए । आफूले बोल्नुपर्ने अबस्था आएको र फैसलाको जिम्मा दर्शकहरुमाथि रहेको उनको भनाई छ ।

उक्त अडियो १० महिनाअगाडिको रहेको र त्यहीबेला देखि आफूलाई फ”सा”उ”न खोजेको र अनेक बनावटी म्यासेज पठाएर त”ना”ब दिएर ब्ल्या”क”मे”ल पनि गर्ने गरेको उनले बताए । समिक्षाकै राम्रो सोचेर यत्तिन्जेल आफू चु”प बसेको तर अब भने सबैले आफूलाई दो”षी ठ”ह”र गरेपछी चुप रहन नसोचेको पलको भनाई छ । केही समय अगाडि टिकटकमा ला”ईभ आएर स्वयम् समिक्षाले नै आफूले पल शाहलाई ब्ल्याकमेल गरेको कुराहरु झुटो रहेको र झु”टो समाचारहरु छापिएको बताएकी थिइन ।थप जानकारी लागि सुन्नुहोस हेर्नुस भिडियो

प्रतिक्रिया दिनुहोस