बिहेकै दिन बेहुला बेहुली बाटैमा अलग हुनुपर्दा……..

हरियाणाको रोहतक जिल्लामा बिहेपछि ससुरा घरमा गएकी दुलही माथि भएको घ’टनामा धेरै नयाँ खु’लासा भएको छ । शारिरका विभिन्न भागमा लागे पनि तनिष्कालाई आफ्नो भन्दा पति मोहनको धेरै चिन्ता चि’न्ता थियो । यस्तो अवस्थामा पीजीआई नपुगेसम्म श्रीमानलाई पाँच पटक सोधिन्, ‘तिमी सन्चै छौ’ ? पीजीआईका डाक्टरहरूले उनको हातबाट चा’र गो’ ‘ली नि’का’लि’सके’का छन् तर अझै पनि उनी जीवन र मृ’त्युबीच सं’घर्ष गरिरहेकी छिन् ।

त्यही क्रममा बेहुला मोहनले तनिष्काको परिवार आफ्नो नातामा आएको बताए । यी दुईको बिवाहको मिति तीन महिनाअघि नै प’क्का भएको थियो । बुधबार ब्याण्ड बाजासहित जन्ती लिएर बेहुलीको घर पुगेका थिए । विवाह रमाइलोका साथ भयो, तर कसैलाई पनि अ’प्रि’य घटनाको आशा थिएन।

यहि सिटमा बसेकी थिईन बेहुली
राति करिब १०ः३० बजे बिदाइ गरी उनीहरु बेहुलाको घर भा’ली आनन्दपुरतर्फ प्रस्था’न गरेका थिए । कार उनका काका सुनिलले चलाइरहेका थिए । जतिबेला उज्जवल अगाडि बसेका थिए। मोहन बेहुलीसँगै पछाडि बसेका थिए । गाँउको शिव मन्दिर अगाडि ओ’भरटे’क गर्ने क्रममा कारबाट ओ’र्लिएका दुई युवकले बेहुली तनिष्कामाथि जा’इला’गेका थिए ।

अचानक कार रोकेपछि उनीहरु ह’ति’या’र लि’ए’र कार नजिक आएका थिए । दुलाहा थोरै भएपनि जोगिए । दुलहीका दाजुलाइ रोक्न उनीहरुले पे’स्तो’ल देखाएर चु’पचा’प ग’राए । सबैलाई त’ल झा’रेपछि उनीहरूले त’निष्कामा’थि यो घटना घटाएका हुन् ।

यो कारमा बेहुला बेहुली सवार थिए
यो घटना घटाएपछि उनिहरु घटनास्थल बाट फरार हुन् लागेका थिए तर उनीहरुको कार नजिकैको ढु’ङ्गा’सँग ठो’क्कि’एको थियो । जसका कारण कारको ट्या’ङ्कीमा प्वा’ल परेको थियो । बारातीहरूले उनीहरूलाई धपाउने सोचे’का थिए तर उनीहरुहरूसँग पे’स्तो’ल भएकाले अगाडि बढ्न सकेनन्। बिहीबार उक्त कार इनोभा गा’डी मरौदी गाउँ नजिकैको होटल बाहिर पार्किङ गरेको अवस्थामा फेला परेको थियो । उनको पछाडिको टायर पेन्चर भएको अवस्थामा थियो । यो गाडी बुधबार साँझ ७ः३० बजे साम्प्लाका एक ठे’केदारबाट आ’रोपी’ले लु’टे’का थिए ।

उनीहरुले यो घटना घटाउनु अघि ह’वा’ई फा’य’र समेत गरेका थिए । उक्त आवाजले शिव मन्दिर वरपरका मानिसहरु ब्यूँ’झि’एका थिए । धेरै मानिस झ्या’ल खो’लेर हे’रिरहे’का थिए तर कोही बाहिर आएनन् । यसैबीच पछाडिबाट जन्तीको अर्को गाडी आयो तर एक युवकले उनको छेउबाट बाट हतियार देखाएपछि ड’रले जन्तीहरु पनि अगाडि बढ्न सकेनन् ।

बाटोमा पार्किङ गरेको कार घटना हुनुअघि नै कसैबाट लुटेर ल्याएका थिए उनीहरुले जुन घटना पछि फ’रा’र रहेर पार्किङ्गमा छोडेका थिए
घटनाले गाउँलेहरु निकै दु:खीभएका छन् छन् । गाउँमा यस्तो घटना यसअघि कहिल्यै नभएको उनीहरुको भनाइ छ । प्रहरीले उनीहरुलाई क’डा का’रबा’ही गर्नुपर्छ भन्दै उनीहरुले माग राखेका छन्। यो घटनापछि बेहुलाको गाउँमा स’न्ना’टा छा’एको छ । अघिल्लो दिन ब्यान्डवागनको रमाइलो माहोल एकाएक सो’कमा डु बे’को छ।’

घटनामा आरोपी युवक साहिलसँगै उनका साथी भण्डारको नाम पनि बाहिर आएको प्रहरीले जनाएको छ । अभियुक्तलाई पक्राउ गर्न बाहु अकबरपुर प्रहरी चौकी बाहेक साम्प्ला, सीआईए १, सीआईए २ र एभिटी स्टाफको टोलीले लाएको थियो ।बेहुलाको घरमा सन्नाटा छायो ।

प्रतिक्रिया दिनुहोस