दुर्गेस केटि संग पैसा माग्छ म छु प्रमाण, गायिका पुरुष ब-लात्कारी हो : रेस्लर मुना

काठमाडौ,अभिनेता पल शाह विरुद्ध एक जना किशोरीले कर णीको जाहेरी दिएपछि सामाजिक सञ्जालमा पक्ष विपक्षमा तर्क वितर्क आइरहेका छन् । घटनासंग सम्बन्ध नभएकै ब्यक्तिहरुले पनि यसवारे सामाजिक सञ्जालमा आफ्ना भनाई राखेका छन् । कानुनमा १८ वर्ष नपुगेकी नाबालिकालाई सहमतिमा पनि सम्पर्क राख्नु गैर कानुनी हो ।

यदि पल शाहले किशोरीको सहमतिमै सम्पर्क राखेको पुष्टि भए उनलाई कानुनी कारवाही हुन्छ । तर पलले आफु निर्दोश भएको दावी गर्दै आएका छन् । उनले प्रहरी समक्ष आत्मसमर्पण गर्नु अघि एक भिडियो सार्वजनिक गरेका थिए । जसमा आफुलाई साथीहरुले नै षडयन्त्र गरेको र फसाइएको दावी गरेका छन् ।

अहिले यहि विषयमा रेस्लर खेलाडी मुनाले पनि धारणा सार्वजनिक गरेकी छन् । उनले पलको पक्ष लिँदै घटना तत्काल उठाउनुपर्ने बताइन् । उनले आफुलाई पनि ति किशोरीलाई जस्तै समस्या परेको तर आफुले त्यती बेला त्यो कुरा सार्वजनिक गर्न नसकेकाले अहिले आफुले त्या घटना कहिल्यै सार्वजनिक नगर्ने बताइन् ।

उनले त्यस्तो ठूलो घटना पनि लामो समय गोप्य राखेर पैसा र अन्य कुराको मोल मोलाई गर्न नहुने बताउँछिन् । पलले प्रहरी समक्ष आत्मसमर्पण गरेपछि अहिले मिडियाकर्मी र फिल्मकर्मीको भिड तनहुँमा लागेको छ । पलका फ्यानहरु प्रहरी कार्यालय अगाडी जम्मा भएका छन् । एक जना १७ वर्षकी किशोरी गायीकाले इच्छा विपरित कर णीको आरोप लगाउँदै उजुरी दिएपछि अभिनेता पल शाह प्रहरी हिरासतमा छन् ।

उनले आइतवार तनहुँ प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका हुन् । उजुरी दिएको चौथो दिनमा उनले आफै प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन् । प्रहरीले सो घटनामा अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस