दुनियाँकै लोभलाग्दो छ युक्रेन राष्ट्रपतिको परिवार-जीवन , जसको जिबन अहिले सबैभन्दा ख’तरामा छ

काठमाडौ । रुसी सेनाले युक्रेनमा आ,’क्रमण गर्दा धेरैको ज्यान गएको छ ।युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की असहाय देखिन्छन् र रुसी सेनासँग ल’डिरहेका छन्।

विश्वले नै भनिरहेको छ सबैभन्दा पहिलो ख’तरामा राष्ट्रपति भोलोडिमिर जेलेन्स्की को ज्यान छ । दोस्रोमा उनको परिवार जो’खिममा छ ।त्यसपछि युक्रेनका जो कोही नागरिक जो’खिममा छन् । रुसले राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई मार्न सक्ने वा लामो समयको क’ठोर जे’लमा हाल्नसक्ने आँकलन श’क्ति राष्ट्रहरुको समेत छ ।

यसैले अमेरिकाले आफ्नो देशमा श’रण लिनका लागि भनेको छ । हामी जहाज पठाउँछौ । हाम्रो देश आएर आफ्नो देशको रक्षा गर्नुहोस् अमेरिकाले आधिकारीक रुपमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्की भनेको छ ।तर उहाँले मलाई अहिले सवारी हैन मेरो देश बचाउँन ह,’तियार चाहिएको छ ।

म मरे मेरो देशको माटोमा मर्छु तर देश बचाउँन अन्तिमसम्म लड्छु भनेर फर्काएको जवाफले अहिले विश्वभरी नै उनको तारिफ भइरहेको छ ।तर कतै यो दुनियाँ कै लोभलाग्दो परिवार उजाडी ने त हैन भन्ने डरले विश्वभरीका मानिसहरु आ–आफ्ना इश्वरसँग यो परिवारको रक्षाको कामना गरिरहेका छन् ।

राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अन्तिम साससम्म ल’ड्ने बताएपछि उनका लागि आर्शिवाद माग्ने विश्वभरी कै मानिसहरु छन् ।राष्ट्रपति जेलेन्स्कीको भिडियो लगातार बाहिर आइरहेको छ। हालै, राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको एक भिडियो सन्देश बाहिर आएको छ, जसमा उनी आफ्नी श्रीमती र बच्चाहरूको बारेमा कुरा गर्दा असहाय र भावुक देखिन्छन्।

जेलेन्स्कीले भने कि म रुसको पहिलो निशाना हुँ र मेरो परिवार दोस्रो हो ।राष्ट्रपति जेलेन्स्की सामाजिक सञ्जालमा निकै सक्रिय छन्, उनी समय–समयमा आफ्नो र परिवारको तस्बिर शेयर गरिरहन्छन् । परिवारका बारेमा उनको भनाइपछि धेरैको मनमा यो प्रश्न उठिरहेको हुनुपर्छ कि राष्ट्रपति जेलेन्स्कीको परिवारमा को छन् ?

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको क्यारियर– रिपोर्टका अनुसार ४४ वर्षीय युक्रेनी भोलोडिमिर जेलेन्स्कीको जीवन र करियर अन्य नेताहरूको तुलनामा क’ठिन थियो। उनले पदभार ग्रहण गरेपछि धेरै सं’कटको सा’मना गर्नुपरेको छ ।राष्ट्रपति जेलेन्स्कीले २००० मा कीभ राष्ट्रिय आर्थिक विश्वविद्यालयबाट कानूनको डिग्री लिए।

उनलाई कमेडी निकै मन परेको थियो, त्यसैले उनले अरु कलाकारहरुसँग मिलेर सन् १९९७ मा कमेडी ग्रुप ‘क्वार्टल ९५’ बनाए र त्यसपछि सन् २००३ मा त्यो ग्रुपबाट शो गर्न थाले ।यसपछि उनले आफूलाई धेरै प्रभावित गर्ने कार्यक्रम गरे र त्यसबाट प्रभावित भएर राजनीतिक दल बनाए ।

यस पछि २०१८ मा, जेलेन्स्कीले राजनीतिमा प्रवेश गरे र जनताको सेवक अन्तर्गत राष्ट्रपतिको लागि उम्मेदवारी घोषणा गरे। त्यसपछि निर्वाचन हुँदा ७३ प्रतिशतभन्दा बढी मत प्राप्त गर्दै विजयी भएका थिए ।युक्रेनकी प्रथम महिला र युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीकी पत्नीको नाम ओलेना भोलोडिमिरिभना जेलेन्स्का हो।

ओलेना एक युक्रेनी वास्तुकार, पटकथा लेखक हुन् । पेसाले इन्जिनियर हुन् । डिसेम्बर २०१९ मा जेलेन्स्का फोकस पत्रिका द्वारा १०० सबैभन्दा प्र’भावशाली युक्रेनीहरूको सूचीमा ३० औं स्थानमा परेकी थिइन् ।ओलेना जेलेन्स्का र राष्ट्रपति भोलोडिमिरले सन् २००३ मा विवाह गरे ।

रिपोर्टका अनुसार, ओलेना क्रिभि रिह नेसनल युनिभर्सिटीकी पूर्व छात्र हुन् र उनले सिभिल इन्जिनियरिङमा डिग्री पनि लिएकी छिन्। यद्यपि ओलेनाले इन्जिनियरिङ र आर्किटेक्ट क्षेत्रमा जति काम पटकथा लेखनमा गरेकी थिइनन् । तर त्यसमापनि उनी दक्ष छिन् ।

ओलेना समाजसेविका पनि हुन्, कयौं पटक सामाजिक कार्यमा पनि देखिएकी छन् । उनले कोरोना महामारीका बेला पनि धेरै काम गरेर जनताको मन जितिन् ।युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र उनकी श्रीमती ओलेनाका दुई सन्तान छन् । उनीहरुको एक छोरा र एक छोरी छन् ।

उनकी छोरीको नाम अलेक्जेन्ड्रा र छोराको नाम किरिलो हो। राष्ट्रपति जेलेन्स्कीले पनि आफ्नो परिवारसँगको तस्बिर सेयर गरेका छन्, जसमा उनका दुवै छोराछोरी देखिएका छन् ।आफ्नी छोरीको १५ औं जन्मदिनमा १५ जुलाई २०१९ मा फोटो सेयर गर्दै उनले लेखेकी छिन् आज तिमी १५ वर्षको छौ, म माया गर्छु ।

मेरो मुटुको टुक्रा । जसको मतलब छोरी अहिले १७ वर्षकी भइन्। एकै समयमा, उनको छोरा किरिलोको बारेमा धेरै जानकारी खुलासा गरिएको छैन। तर रिपोर्टका अनुसार किरिल्लोको जन्म २०१३ मा भएको थियो र उनी ८–९ वर्षको भई अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस