विहे गरे सहमति हुने दबाब आयो पललाई ? म निर्दोष छु भन्दै यस्तो भने …(भिडियो सहित हेर्नुस)

काठमान्डौ- दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला ।

पल शाह यतिबेला तनहुँको प्र’हरी हि’रासतमा छन् । उनलाई एक १७ वर्षकी किशोरीले इच्छा विपरित कर णी गरेको भन्दै प्रह’रीमा उजुरी दिएपछि उनलाई प”क्राउ गरी अदालतमा पेश गरिएको थियो । किशोरीले उजुरी दिएको ५ दिन पछि उनी आफै प्र’हरी सम्पर्कमा पुगेका थिए । उनलाई अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । आइतवार प्र’हरीको सम्पर्कमा पुगेका उनलाई भेट्न अहिले ठूलो संख्यामा उनका समर्थक तनहुँ प्र’हरी कार्यालयमा भि’ड भएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका हुन् । साह माथी एक नाबालिक गयिकालाई ज’ब’र्ज’स्ती कर’ ‘णी गरेको आरोप छ । नायक पल शाहले आज आफ्नो फेश बुक मा स्टाटस लेख्दै प्रहरी सामु जने कुरा गरेका हुन ।तनहुँ जिल्ला अदालतबाट प्र’हरीले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद पाएको छ। अदालत लैजानु अगाडि प्रहरीले उनीसँग सामान्य सोधपुछ गरेको थियो।

पललाई भेट्न उनको आफ्नै सहोदर बहिनी लगायत उनका परिवारका केही सदस्य पनि पुगेका छन् । आफुलाई समाजसेवी दावी गर्ने पुण्य गौतमले पनि आफुले पललाई भेटेको बताएका छन्। उनले आफुसंग पलले के भने भन्ने कुरा पनि खुलाएका छन् । पलले आफ्ना शुभचिन्तकलाई सकारात्मक खबर सुनाइदिनु भनेर सन्देश पठाएको पनि गौतमले बताए ।

म आत्तिएको छैन म प्रहरी प्रशासनलाई सहयोग गर्छु मेरो सकारात्मक सन्देश सुनाइदिनु भनेर आफुलाई भनेको गौतमले बताए ।गौतम ले विहे गरे सहमति हुने दबाब पनि आएको पललाई भनेका छ्न । नायक पल शाह हिजो दिउसो प’क्रा’उ परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका हुन् । साह माथी एक नाबालिक गयिकालाई ज’ब’र्ज’स्ती कर’ ‘णी गरेको आरोप लागेको छ ।

शाहले आज आफ्नो फेश बुक मा स्टाटस लेख्दै प्रहरी सामु जने कुरा गरेका हुन ।तनहुँ जिल्ला अदालतबाट प्र’हरीले ७ दिन म्याद थपेर हिरासतमा राखेर अनुसन्धान गर्ने भएको छ।अदालत लैजानु अगाडि प्रहरीले उनीसँग सामान्य सोधपुछ गरेको थियो।

जिल्ला प्रहरी कार्यालय तनहुँमा आफन्त देखी शुभ चिन्तक सबैको भिड लागेको छ , पल शाह ले प्रकाउ पर्नु अघी प्रहरी लाई आफ्नो फिल्म हेर्ने ईक्छा राखेका थिए । अब आउनुस पुन्य गौतम सङ्ग गरिएको कुराकानी हेरौ –

प्रतिक्रिया दिनुहोस