रातो सारीमा काजलले देखाईन ‘बेबी बम्प’ लुक्स

एजेन्सी, साउथ अधिनेत्री काजोल अग्रवाल आमा बन्दै छन् । उनले आमा बन्न लागेको कुरा सामाजिक संजालमा सेयर गरेपछि बाहिर आएको हो । गर्भावस्थामा रमाइलो गरेको विभिन्न तस्बिर उनले सामाजिक संजालमा शेयर गर्दै आफ्ना फ्यानलाई देखाइरहन्छिन् ।

अहिले काजलले केही तस्बिर सामाजिक संजालमार्फत बाहिर ल्याएकी छन् । तस्बिरमा काजल रातो स्लिक साडीमा देखिएकी छन् । गहना भने उनले नेकलेस, झुम्कालगायत प्रयोग गरेको देख्न सकिन्छ । लाइट मेकअप र खुल्ला कपालका साथ उनले आफ्नो लुक्स पुरा गरेकी छन् ।

पछिल्लो समय उनले रातो साडी लगाएको तस्विर सेयर गरेकी छन् । जुन तस्विर अहिले भाइल बनेका छन् । गहना भने उनले नेकलेस, झुम्कालगायत प्रयोग गरेको देख्न सकिन्छ । गहना भने उनले नेकलेस, झुम्कालगायत प्रयोग गरेको देख्न सकिन्छ

प्रतिक्रिया दिनुहोस