पल शाहको चिना हेर्ने ज्योतिषले गते नै तोकेर गरिदिए सनसनीपूर्ण भविष्यवाणी (भिडियो सहित)

काठमाडौं, अभिनेता पल शाहलाई एक किशोरीले इच्छा विपरित कर णी गरेको अभियोगमा प्रहरीमा उजुरी दिएपछि अहिले उनी सामाजिक सञ्जाल र मिडियामा चर्चाको पात्र बनेका छन् । उनलाई पोखराकी एक १७ वर्षीया किशोरीले यस्तो आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी हुन् । उनी अहिले प्रहरी हिरासतमा छन् । प्रहरीले पल शाह माथि अनुसन्धान सुरु गरेको छ ।

पल प्रहरी हिरासतमा परे पछि अहिले उनको भविष्यका बारेमा तर्क वितर्क चलिरहेका छन् । उनको भाग्य र ग्रह नक्षत्रको बारेमा पनि सोधिखोजी भइरहेको छ । भविष्यका बारेमा लेखाजोखा गर्ने ज्योतिषहरुले पनि पलको जिवनको भविष्यवाणी गर्न थालेका छन् । ज्योतिषहरुले पललाई आउने वैशाख महिनाको अन्त्य सम्म नराम्रो ग्रह रहेको बताएका छन् ।

तर चैतको अन्तिमसंग निकै नराम्रो ग्रह रहेको र त्यसले वैशाखको अन्तिमसम्म पनि दुख दिने बताएका छन् । वैशाख पछि पनि उल्का ग्रह भएकाले पलका लागि सहज नभएको उनीहरुको भविष्यवाणी छ ।

पलका लागि झण्झट र संकट अझै नटरेको ज्योतिषको भनाई छ । उनले अझै केही नयाँ ट्वीष्ट आउन बाँकी रहेको पनि बताएका छन् । शनि र मंगल ग्रह एकै ठाउँमा जुधेका कारण अझै झन ठूलो समस्या आउने बताएका छन् । सुर्य राहुसंग र चन्द्रमा केतुसंग ग्रहण योगमा भएका कारण पललाई निकै ठूलो समस्या हुने दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस