पल शाह प्रकरणमा नायिका विनिता पनि बोलीन्, भन्छिन् मैले छोरीहरूलाई कसरी बचाउने ?

काठमाडौँ । नायक पल शाह र एक गायिका प्रकरणमा नायिकाहरुले आ आफ्नो धारणा राख्न थालेका छन् । पललाई रिहसतमा लिएर प्रहरीले अनुसनधान थालेका बेला नायिका विनीता बरालले पनि आफ्नो धारणा राखेकी छिन् । सामाजिक सञ्जालमा विनिताले लेखेकी छिन् म पनि दुक्ष्ई सन्तानको आमा बन्ने बयारीमा रहेकी छु ।

प्रश्न गर्दै उनले छोरीहरूलाई कसरी बचाउने तर्क राखेकी छिन् । उनलेलेखेकी छिन् ललाई – फकाई गर्ने छोरो मान्छेको नजरबाट आफ्ना छोरीहरूलाई कसरी बचाउने , ‘म पनि सधैँ उस्तै त्रासमा बाँच्ने दुई वटा छोरीहरूकी आमा हुँदै छु ।

कसरी जोगाउने यी नानीहरूलाई ? कस्तो शिक्षा दिए आफूलाई बचाउन सक्नेछन् रु कुन क्षेत्रमा कर्म गर्न पठाए आफूलाई जतनसँग राख्न सक्लान् रु’ हाल उनी अमेरिकामा छिन् । यसअघि नायिका रेखा थापा र ऋचा शर्माले पनि यस विषयमा आ आफ्नो धारणा राखिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस