नायिका रेखा र ऋचाले लेखे यस्तो स्ट्याटस ‘१८ वर्ष मुनिकासँग यौन सम्बन्ध राख्नु बलात्कार हो”

नाबालिग गायिकाको उजु`री परेपछि अभिनेता पल शाह न्यायिक हिरा`सतमा छन् । उनी तनहुँ प्रहरीको न्यायिक हिरास`तमा छन् । तर, पी:डित नाबालिग नायिकाको पक्षमा अभि`नेत्रीहरू बोल्न थालेका छन् ।

आरो`पी शाहको पक्षमा समूहगत आवाज उठिरहँदा अभि`नेत्रीहरू पी`डितको पक्षमा उभिएका हुन् । मंगलबार सार्वजनिक रुपमा अभिनेत्री रेखा थापाले बालिका कानुनतः सबै प्रकारको सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्ने भएकाले उनीहरूको संरक्षण गर्नुपर्र्ने बताएकी छन् ।

‘२० वर्षमुनिका छोरीहरु बालिका हुन् । बालिका कानुनतः सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन् । समाजको भूमिका उनीहरुलाई संरक्षण गर्ने हो,’ आफ्नो आधिकारिक फेसबुक पेजमा अभिनेत्री रेखा लेख्छिन्, ‘को सँग लभ छ ? कति पटक यौ`न सम्पर्क भयो ?

यस्ता नैतिकता`वादी कुराको कानुनलाई म|तलव हुनुहुँदैन । समाजको आडम्बर त कुरा गरी साध्य छैन । केटी मान्छे भनेपछि दुनियाँ भरी कतै नभएका नैतिक माप`दण्ड र हिलो छ्याप्ने चलन लज्जा`जनक रुपमा नेपालमा व्याप्त छ ।’

रेखाले नाबालिगको संरक्षण गर्नु`पर्ने बताएको केही घण्टापछि अर्की अभिनेत्री ऋचा शर्माले पनि नाबालिगको संरक्षण कानु`नको सम्मान रहेको बताएकी छन् ।

मलाई विश्वास छ नाबालिगको विश्वासको ह त्या गर्नेको पक्षमा लागेर एक नाबालिगको च`रित्र ह त्या गर्न सक्दैन मेरो समाजले । नाबालिगको संरक्षण, कानुनको सम्मान हो,’ ऋचाले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेकी छन् ।

मुलुकी अपरा`ध संहिताले भन्छ– १८ वर्षमुनिकासँग यौ न सम्बन्ध राख्नु ब`लात्का`र हो । का`नुनमा कसले, के, कुन अवस्थामा उल्लेख नगरेको कारण नाबालिगको संरक्षणको जिम्मा राज्यको हो। राज्य भनेको हामी पनि त हौनी। हैन र ?

१८ वर्ष मुनिकाको सहमतिमै यौ न सम्बन्ध भए पनि ब लात्का र ठहरि नुको का`नुनी व्यवस्था हुनुको अर्थ निर्णय क्षमतासँग जोडिन्छ नै । अनि नाबालिगको संरक्षणको जिम्मेवारी समाजको पनि भएकाले नै यस्ता का`नुनी प्रवन्ध गरिएको हो।

यति बुझौँ नाबालि`गकै कर`मा पनि कसैले यौ`न सम्बन्ध राख्यो भने त्यो ब लात्का`र हो। उसैले बोलाएको भनेर का`नुनले छुट दिन्न । मलाई विश्वास छ, नाबालिगको विश्वासको ह`त्या गर्नेको पक्षमा लागेर एक नाबालिगको चरित्र ह`त्या गर्न सक्दैन मेरो समाजले। ना`बालिगको संरक्षण, कानुन`को सम्मान हो।

नायिका ऋचा लेख्छिन :
Reecha Sharma recently said , ” मुलुकी अपराध संहिताले भन्छ’ १८ वर्ष मुनिकासँग यौन सम्बन्ध राख्नु बलात्कार हो।’ कानुनमा कसले, के, कुन अवस्थामा उल्लेख नगरेको कारण नाबालिगको संरक्षणको जिम्मा राज्यको हो। राज्य भनेको हामी पनि त हौनी। हैन र ? १८ वर्ष मुनिकाको सहमतिमै यौन सम्बन्ध भए पनि बलात्कार ठहरिनुको कानुनी ब्यवस्था हुनुको अर्थ निर्णय क्षमतासँग जोडिन्छ नै। अनी नाबालिगको संरक्षणको जिम्मेवारी समाजको पनि भएकाले नै यस्ता कानुनी प्रवन्ध गरिएको हो।

यति बुझौँ नाबालिगकै करमा पनि कसैले यौन सम्बन्ध राख्यो भने त्यो बलात्कार हो। उसैले बोलाएको भनेर कानुनले छुट दिन्न !!
मलाई विश्वास छ नाबालिगको विश्वासको हत्या गर्नेको पक्षमा लागेर एक नाबालिगको चरित्र हत्या गर्न सक्दैन मेरो समाजले। नाबालिगको संरक्षण, कानुनको सम्मान हो‼️

नायिका रेखा लेख्छिन ”
२० बर्ष मुनिका छोरीहरु बालिका हुन, बालिका कानुनत: सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन । समाजको भूमिका उनिहरुलाई सम्रक्षण गर्ने हो । को सँग लभ छ? कती पटक यौन संपर्क भयो? यस्ता नैतीकताबादी कुराको कानुनलाई मतलब हुनु हुँदैन । समाजको आडम्बर त कुरा गरी साध्य छैन । केटी मान्छे भने पछी दुनियाँ भरी कतै नभएका नैतीक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रुपमा नेपालमा ब्याप्त छ ।

हजुर कता ?
रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा जोडिनु होला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ …

प्रतिक्रिया दिनुहोस