हिरासतमा रहेका पललाई भेटेर रोइन् पुजा शर्मा, बाहिर आएर यसो भनिन (हेर्नुस भिडियो)

काठमाडौ । नायक पल शाहको समर्थनमा अहिले मानिसहरु उर्लिन थालेका छन । नायक पल शाह यतिबेला तनहुँको हिरासतमा अनुसन्धानका लागि छन् । आज पुजा पनि पल शाहलाइ भेटन तनहुँ पुगेकि छिन् । पल शाह र पुजा शर्मा अभिनित चलचित्र म यस्तो गित गाँउछु २ हलमा लागिरहेको छ । यहि बिषयमा पुजा शर्माले अब मुख खोल्ने बेला आएको बताएकी छिन् ।

एक विषेश कुराकानिमा उनले पल त्यस्तो मान्छे नभएको र त्यो सड्यन्त्र भएको फेरि पनि बताएकी छिन् । शर्माले पलको हातमा हत्कडी देख्दा मन थाम्नै गारो भएको समेत बताएकी थिईन । उनले अब फसाएको विषयमा बोल्ने समेत बताएकी छिन् । आज पल शाहलाई अन्ततः पुजाले भेटेकी हुन् । पल शाह तनहुँ प्रहरीको हिरासतमा गएपछी तनहुँ जिप्रकामा पलका शुभचिन्तक र सन्चार्कर्मीको बाक्लो उपस्तिथी रहेको छ ।

एक नाबालिग गायिकाले अभिनेता शाहविरुद्ध उजुरी दिएपछि पल केही दिनदेखि प्रहरी हिरासतमा छन् । पुजाले कहिले पललाइ भेट्ने भन्ने पत्रकारको प्रस्नमा चाडैँ आउने र पललाइ भेट्ने कुरा रहेको थियो । आज भने उनि पुगेकी छिन् । पलका फ्यानहरु प्रहरी कार्यालय अगाडी जम्मा भएका छन् । एक जना १७ वर्षकी किशोरी गायीकाले इच्छा विपरित कर णीको आरोप लगाउँदै उजुरी दिएपछि अभिनेता पल शाह प्रहरी हिरासतमा छन् ।

उनले सन्देशमा भनेका थिए, ‘हुन त कति सम्भव हुन्छ थाहा छैन । तर, यदि मिल्छ भने म दर्शकसँग बसेर यो हलमा यो फिल्म हेर्न चाहन्छु । प्रहरीले एकपटक यो मौका मिलाइदेवस ।’ ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक सुदर्शन थापाले स्टाटस लेख्दै दर्शकसँग बसेर चलचित्र हेर्ने पलको इच्छा पूरा हुने विश्वास व्यक्त गरेका छन् । हेर्नुहोस भिडियो:

प्रतिक्रिया दिनुहोस