पल ल,क्षित प्रियंकाको आ,क्रोश , १८ वर्ष सम्मलाई नाबालिग नै भनिन्छ र उनिहरुको निर्णय लिन सक्ने क्षमता हुँदैन (भिडियो सहित)

नेपाली चलचित्र ‘थ्री लभर्स’ बाट दर्शकसामु आएकी नायिका प्रियंका कार्कीलाई सानै उमेर देखी नै कलाकारिता मन परेको बताउछिन । उनले ९ वर्षको उमेरमा नेपाली चलचित्र महादेवीमा बाल कलाकारको भुमिका निभाएकी थिइन् । यिनै चर्चित नायिका प्रियंका कार्कीले अहिले पल र नाबालिग गयिकाको बारेमा मुख खोलेकी छिन उनले सामाजिक सन्जालमा लेखेकी छिन

दु,खको कुरा, हामी यस्तो समाजमा बाँ,चेका छौँ, जहाँ पीडितले “म पी,डित हुँ” भन्न मात्र पनि ठुलै हि,म्मत बोकेर आउनुपर्छ। यस्तोमा, अगाडि बढेर आवाज उठाउने हरेक पी,डित महिला दिदी-बहिनीहरुको म भित्री आ,त्मा देखि नै कदर गर्दछु। नाबालिगको हकमा, मैले बुझे अनुसार, उमेरको हदबन्दी (१८ वर्ष) नेपालमा मात्र हैन, विश्वका सबै देशमा, आफ्नो परिवेश अनुसार, उमेर नपुगेकाहरुको ‘निर्णय लिन सक्ने क्ष,मता’लाई ध्यानमा राखेर नै बनाइएको हुन्छ।

नाबालिगहरु निर्णय लिन सक्ने क्ष,मता राख्दैनन् र तिनको संर,क्षण सभ्य समाजको उत्त,रदायित्व पनि हो भन्ने मेरो पनि मान्यता हो । यस्तो अवस्थामा, नाबालिगले ‘म पी,डित हुँ’ भन्दा, उनको च,रित्र माथि नै प्रश्न चिन्ह उठाउनु एउटा जिम्मेदार समाजको काम हुनै सक्दैन। बाँकी काम कानु,नको, वहाँहरुलाई निश्पक्ष काम गर्न दिनु हाम्रो कर्तव्य हो।

प्रतिक्रिया दिनुहोस