चौकीबाट रु’दै निस्किए बिजय भन्छन्:- “मलाई भेट्ने बित्तिकै पल दाई अंगालो हालेर धेरै रुनु भो- मैले सम्हान सकिन्न।” ( भिडियो सहित )

अभिनेता पल शाह विरुद्ध एक जना किशोरीले कर णीको जाहेरी दिएपछि सामाजिक सञ्जालमा पक्ष विपक्षमा तर्क वितर्क आइरहेका छन् । घटनासंग सम्बन्ध नभएकै ब्यक्तिहरुले पनि यसवारे सामाजिक सञ्जालमा आफ्ना भनाई राखेका छन् । कानुनमा १८ वर्ष नपुगेकी नाबालिकालाई सहमतिमा पनि सम्पर्क राख्नु गैर कानुनी हो । यदि पल शाहले किशोरीको सहमतिमै सम्पर्क राखेको पुष्टि भए उनलाई कानुनी कारवाही हुन्छ । तर पलले आफु निर्दोश भएको दावी गर्दै आएका छन् ।

उनले प्रहरी समक्ष आत्मसमर्पण गर्नु अघि एक भिडियो सार्वजनिक गरेका थिए । जसमा आफुलाई साथीहरुले नै षडयन्त्र गरेको र फसाइएको दावी गरेका छन् । एक जना १७ वर्षकी किशोरी गायीकाले इच्छा विपरित कर णीको आरोप लगाउँदै उजुरी दिएपछि अभिनेता पल शाह प्रहरी हिरासतमा छन् । ति मध्य उनकै अति मिल्ने साथी दुर्गेश थापाको नाम पनि परेको छ। उनै दुर्गेशका साथी योगेश काजी प्रहरीले अहिले वयानका लागि बोलाएको छ ।

उनी वयानका लागि तनहुँ पुगेका छन् । प्रहरी कार्यालय अगाडी पुगेका उनलाई केही मिडियाकर्मीले घेरेर प्रश्न गरेका थिए । उनी अब प्रहरीमा वयान दिन आएको र जे कुरा हो प्रहरीलाई बताउने भन्दै प्रहरी कार्यालय भित्रिएका छन् । जसमा ४ जनाको नाम पलले सार्वजनिक गरेका छन् । दुर्गेश थापा, सम्राट चौलागाई लगायत केहीको नाम उनले सार्वजनिक गरेका हुन् । उनले आइतवार तनहुँ प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका हुन् । उजुरी दिएको चौथो दिनमा उनले आफै प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन् ।

प्रहरीले सो घटनामा अनुसन्धान सुरु गरेको छ । मलाई भेट्ने बित्तिकै पल दाई अंगालो हालेर धेरै रुनु भो- मैले सम्हान सकिन्न। चौकीबाट रुदै निस्किए बिजय पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

प्रतिक्रिया दिनुहोस