पल शाह र समिक्षा अधिकारीको बारेमा’ कार्यक्रममै ऋषि धमला र सोनीका बीच घम्साघम्सी’ सोनीका’ले आवेशमा एस्तो भनिन : भिडियो हेर्नुहोस

पल शाह र समिक्षा अधिकारीको बारेमा कार्यक्रममै भयो घम्साघम्सी, गायक र गायिका नै पलको पक्षमा यतीबेला देशमा माह्वल गरम छ ” पल र समिक्षा प्रकरण’मा प्रहरी कार्यालय तनहुँ अगाडी पललाई समर्थन गर्नेको भिड हेर्ने हो भने धेरै नै देखिन्छ , तेसै बिचमा मिडियाकर्मिको पनि बाक्लो उपस्थिती रहेको छ ।

पल शाह तनहुँ प्रहरीको हिरासतमा गएपछी तनहुँ जिप्रकामा पलका शुभचिन्तक र सन्चार्कर्मीको बाक्लो उपस्तिथी रहेको छ । यसै गरी नायक पल शाहले हलमा दर्शकसँग बसेर आफ्नो नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’ हेर्ने इच्छा व्यक्त गरेका छन् । उनि पक्राउ पर्नुअघि जारी गरेको भिडियो सन्देशमा आफ्नो यो इच्छा पूरा गरिदिन प्रहरीलाई अनुरोध गरेका थिए ।

उनले सन्देशमा भनेका थिए, ‘हुन त कति सम्भव हुन्छ थाहा छैन । तर, यदि मिल्छ भने म दर्शकसँग बसेर यो हलमा यो फिल्म हेर्न चाहन्छु । ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक सुदर्शन थापाले स्टाटस लेख्दै दर्शकसँग बसेर चलचित्र हेर्ने पलको इच्छा पूरा हुने विश्वास व्यक्त गरेका छन् । पल शाह प्रकरण यतिबेला गर्माएको छ ।

एक नाबालिग गायिकाले अभिनेता शाहविरुद्ध उजुरी दिएपछि पल केही दिनदेखि प्रहरी हिरासतमा छन् । उनी हिरासतमा गएपछि कोही पलको पक्षमा छन् भने कोही पीडित बालिकाको पक्षमा छन् । प्रहरीले पललाई हिरासतमा राखेर अनुसन्धान जारी राख्दा यस विषयमा नेपाली सेलेब्रिटीहरु खुलेर बोल्न थालेका छन् । उनीहरुले यस बिषयमा गम्भीर हुन,नारीको सम्मान गर्न र बालबालिकाहरुका अधिकारको रक्षा गर्नसमेत आह्वान छन् ।

यतिबेला यो बिषयमा कलाकारहरुले अन्तर्वार्तामा आफ्नो आफ्नो बिचार राखेका छन्’ पल र समिक्षा’कै बिषयमा कार्यक्रम जनता जान्न चाहान्छन कार्यक्रमा पल शाह र समिक्षा अधिकारीको बारेमा कार्यक्रममै भयो’ सोनीका र ऋषि धमला बीचघम्साघम्सी, हेर्नुहोस भिडियो

प्रतिक्रिया दिनुहोस