पल प्रकरणमा प्रेमगीत ३ कि हिरोइनले लेखिन यस्तो घु’माउरो स्टाटस-

पल शाह प्रकरणमा नायिकाहरुले आफ्ना धारणाहरु सार्वजनिक गर्न थालेका छन् । शुरुका केही दिन मौन रहेका नायिकाहरु यतिबेला भने आफ्नो धारणा राख्न सक्रिय हुन थालेका छन् ।हुन त संबेदनशिल बिषयमा ह’तारमा आफ्नो धारणा राख्नु भन्दा विषयको गाम्भिरर्यता बुझेरै बोलेको राम्रो । बिभिन्न मिडियामा पल शाह प्रकरण र ना’बालिग तथा ब,’लात्कारका बिषयमा समाचार, टिप्पणी तथा बिज्ञका धारणाहरु पनि एकपछि अर्को आइरहेका छन् ।

सायद यस्ता सामग्रीले अभिनेत्रीहरुलाई यस बिषयमा बुझ्न थप सहयोग गरेहोला । त्यसैले होला पहिलो केही दिन नबोलेका नायिकाहरु अहिले बोल्न थालेको ।आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा केही नायिकाहरुले खुलेरै पि’डितको पक्षमा मत जाहेर गरेका छन् भने केहीले घुमाउरो रुपमा आफ्नो धारणा राखेका छन् ।

रेखा थापा, सञ्चिता लुईटेल, ऋर्चा शर्मा, प्रियंका कार्कीलगायतका केही स्थापित नायिकाहरुले आफ्नो धारणा राख्दै गर्दा नवप्रबेशी नायिकाले पनि आफ्नो धारणा राख्न थालेका छन् ।नवप्रवेशी नायिकाहरु अक्सर खुल्न नसकिरहेको बेला चलचित्र ‘प्रेमगीत ३’ की नायिका क्रिस्टिना गुरुङले भने आफु ना’बालिगकै पक्षमा रहेको घु’माउरो स्टेटमेण्ट दिएकी छिन ।

उनले एक अनलाइनमा प्रकाशित लेख सेयर गर्दै साहित्यिक भाषामा आफ्नो धारणा राखेकी हुन् । क्रिस्टिना लेख्छिन – अ’त्त्याचारमा पनि माया खोज्ने कोसिस गरे, सारा चो’टलाइ साहसमा बदल्दै, न्याय दिने ढोका कुरे अझै कति परिक्षा लिन्छौ लिउ।। ए जिन्दगी !शरीर रहुन्जेल शरीर, नराहे आ’त्माले भएनी ड’ट्ने निर्णय गरे

पल शाह प्रकरणमा सार्वजनिक भएका केही अडियो क्लिपहरु बिश्लेषण गर्दा नाबालिग शुरुमा मायाको भ्र’ममा परेको, तर पटक पटक चोट पाएपछि साहस जु’टाएर न्या’यको ढोका ढक्ढकाएको सजिलै बुझ्न सकिन्छ । यतिबेला जिल्ला प्रहरी कार्यलय तनहुँमा पि’डककै पक्षमा ना’राबाजी चलिरहेको छ ।

सामाजिक सञ्जाल र केही अनलाइन तथा युट्युबमा ना’बालिगको चरित्र ह,’त्या हुने विषयहरु आइरहेका छन् न त पि’डितको पहिचान गोप्य राखिएको छैन । एक अर्थमा भन्ने हो भने अहिले पनि उनको सा’हस र धैर्यताको परिक्षा लिइरहेका छन् । क्रिष्टिनाले पनि ना’बालिगले भोगेका भनिएका सबै पि’डा अनि जु’टाएको साहसलाई ७ लाइनको कबितामा अटाएकी छिन । सायद यि नायिका अलि साहित्यिक परिछन् क्यारे ।

प्रतिक्रिया दिनुहोस