पल शाह प्रकरण : घरधनी दम्पतीको बयान–‘पल र बालिका त्यो दिन सँगै बसेका थिए’

जबर`जस्ती क`रणीको मु`द्दा खेपिरहेका चलचित्र अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदा`लतले थप १२ दिन हिरा`सतमा राख्न अनुमति दिएको छ ।फागुन १५ बाट पल शाह (पूर्णविक्रम शाह) तनहुँ प्रह`रीको हिरा`सतमा छन् । आइतबार दोस्रोपटक म्याद थप हुँदासम्म प्र`हरीले पल शाहसहित ५ जनाको बया`न लिएको छ ।

१७ वर्षीया बालिकाले म्युजिक भिडियो छायाङ्कनका क्रममा आफुसँग नजिकिएका शाहले पटक–पटक ब`लात्का`र र यौ`न दुर्व्य`वहार गरेको भन्दै जिल्ला प्र`हरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् ।फागुन ११ मा बालिकाले दिएको जा`हेरीमा २०७८ वैशाख १४ मा तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडास्थित प्रदीप थापाको घरमा पलले ब`लात्का`र गरेको जिकि`र गरिएको छ । तनहुँ प्र`हरीले घरधनी प्रदिप थापा र उनकी पत्नीसँग बया`न लिएको छ ।

घरधनी दम्पतीले प्रहरीसँग भनेका छन्–‘त्यसदिन पल र बालिका सँगै बसेका हुन् ।’ घट`ना भएको दिन कमल खत्री भन्ने व्यक्ति सो घरको छुट्टै कोठामा बसेका थिए । अनु`सन्धानमा संलग्न प्र`हरी अधिकृतका अनुसार प्रदिप थापा दम्पतीले बालिकाको उजु`रीलाई सहयोग पुग्नेगरी ब`यान दिएका छन् ।

कलाकार दुर्गेश थापा र सम्राट चौलागाईंले गत बुधवार दमौलीमा गएर ब`यान दिएका थिए । आइतबारसम्म ५ जनाको ब`यान सकिएको नेपाल प्रह`रीका प्रवक्ता (एसएसपी) विष्णुकुमार केसीले रातोपाटीलाई बताए । उनले भने–‘बयानसँगै प्रमाण संकलन गर्ने काम भइरहेको छ ।’आरो`पी पल शाहले चाहिँ ‘ब`लात्कार’ अस्वीकार गरेका छन् । तनहुँका अनु`सन्धान अधिकृत र सरकारी वकिल कार्यालयका अधिकारीसँगको बयानमा शाहले आ|रोप अस्वीकार गरेका हुन्। प्र`हरीले पीडि`त बालिकाको पनि घ`टना विवरण कागज गराएको छ ।

पल शाहविरु`द्ध पूर्वी नवलपरासी प्र`हरी कार्यालयमा पनि उजू`री परेको छ । ब`लात्का`र मु`द्दामा अनु`सन्धान र ब`यानका लागि जिल्ला प्रह`री कार्यालय पूर्वी नवलपरासीले शाहलाई उपस्थित गराइदिन भन्दै तनहुँ प्रहरीलाई पत्र लेखेको छ ।जिल्ला अदाल`त पूर्वी नवलपरासीले उनलाई पक्रा`उ गर्न छुट्टै प`क्राउ अनुमति जारी गरेको छ ।

प्रहरीले पनि छुट्टै मिसिल तयार गरेको छ । पललाई केही दिनमा पूर्वी नवलपरासीमा पठाउने तयारी भइरहेको जिल्ला प्र`हरी कार्यालय तनहुँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
अनुसन्धानलाई प्रभावित पार्नेगरी सामग्री प्रसारण गर्न थालेपछि गृह मन्त्रालय र साइबर ब्यूरोको चेता`वनी सँगै युट्युबरले तनहुँ छाडेका छन् । प्रहरीले कार`वाहीको तयारी गरेसँगै युट्युबरले तनहुँ छाडेको तनहुँमा कार्यरत एकजना प्र`हरी अधिकृतले रातोपाटीलाई बताए ।

मानव अधिकार आयोगले पनि अनु`सन्धान प्रक्रियालाई प्रभावित पार्ने गतिविधि नगर्न आग्रह गरेको छ । प्र`हरीको साइबर ब्यूरोले युट्युव भिडियो र टिकट`क पोष्टमाथि निगरानी गरिरहेको जानकारी दिँदै त्यस्ता क्रियाकलाप गरे विद्युतीय कारो`बार ऐन अन्तर्गत कार`बाही गर्ने चे`तावनी दिएको थियो ।

सामाजिक सञ्जालमार्फत अफ`वाह फैलाउने र अनु`सन्धान प्रभावित पार्नेलाई कार`वाही हुने गृह मन्त्रालयको चेतावनी र प्रेस काउन्सिलको चेताव`नीपछि युट्युबरले तनहुँ छाडेका हुन् । प्रेस काउन्सिलले १६ युट्युब च्यानलमाथि अनु`सन्धान गरेर कारवा`ही अघि बढाउन सा`इबर ब्यूरोलाई सिफारिस गरेको छ । – रातोपाटी बाट

प्रतिक्रिया दिनुहोस