कोरोना भाइरसभन्दा ख’तरनाक रो’ग देखियो, नाक र मुखबाट र’गत आई तत्काल मृ’त्यु हुने, सचेत रहाै

सारा विश्व कोरोना भाइरसको त्रा’समा बाँ’चिरहेको बेला अफ्रिकी देश इ’थियोपियामा भने एउटा ख’तरनाक र र’हस्यमय रो’गले जन्म लिएको छ । यो रो’गको चपेटामा आइसकेपछि नाक र मुुखबाट र’गत आउनुुका साथै बि’रामीको मुु’त्युु नै हुुने गरेको छ । यो नयाँ रो’ग देखिनुुमा त्यहाँका स्थानीयले चीनको तेल ड्रि’लीङबाट नि’क्लीएको टक्सी’क फो’हरलाई मू’ख्य का’रक मानेका छन् । यो रो’ग सो’मालीको एउटा ग्याँस परियोजना नजिकैको रहेको गाउँमा फै’लिरहेको छ ।

त्यहाँका स्थानीयका अनुसार यो रो’ग लाग्ने बि’रामीको सुुरुमा आँखा पहेलो हुुने र ज्वरो आउनुुभन्दा पहिले पूरै शरीर सुु’न्नीने र अन्त्यमा मू’त्युु नै हुुने गरेको पाइएको छ । यसका साथै यो अ’ज्ञात रो’गको अन्य ल’क्षणमा हत्केला पहेँलो हुुने, भो’क नलाग्ने, र निन्द्रा नलाग्ने जस्ता ल’क्षणहरु पनि देखिएका छन् । डेलि मेलले गा’र्जिएनको रि’पोर्टलाई उ’द्धृत गर्दै भनेको छ कि इ’थियोपियाको राजधानी अ’दीस अ’बाबामा रहेका अधिकारीहरुले स्वास्थ्य र वातावरण सं’कटको सबै आ’रोपलाई ख’ण्डन गरेका छन् । यो नयाँ रो’गका बारेमा र यो फै’लिनुुको कारणको अझै स्प’ष्ट भइसकेको छैन ।

तर अधिकांशले रा’सायनिक फो’हरका कारण यस्तो भएको बताएका छन् । जसले त्यस क्षेत्रको ज’लआपूर्तिलाई वि’ष जस्तै बनाइदिएको छ । सो’मालीको स्थानीय सरकारले यस्तो प्रकारको रो’ग पहिले कहिल्यै नदेखिएको र यसले यस क्षेत्रमा त्रा’सको अवस्था सि’र्जना गरेको जनाएको छ । यसका साथै स्थानिय सरकारले चिनिया कम्पनीले पो’लि जी’सीएल र’सायनको प्रयोग गरिरहेको र यो र’सायन मानव स्वास्थ्यका लागि ए’कदमै हा’निकारक रहेको जनाएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस