पल शाहका मिल्ने साथी ६ वर्ष जे’ल बसेर निस्किए भन्छन्,त्यो दिन सम्झन्न चाहन्न ।

गगन ६ वर्ष चार महिना सुर्खेत,जुम्ला र नेपालगञ्जमा सजाय भोगेर आएका रहेछन्।आखिर के कारणले सजाय भोगेर आए त ?उनी भन्छन्,एकहक्तर सालमा विदा मनाउने क्रममा उनी घर गएका थिए दशैंमा त्यसबेला उनीहरूको ग्याङ फाइट परेको थियो।र त्यसमा एकजना व्यक्तिको गल्तीवस ज्यान गएको थियो।

त्यस ग्याङ फाइटमा उनीहरूको २६ जना सदस्यीय मध्ये छ जना मा उनी एक मूख्य पात्रको रुपमा थिए र त्यसैक्रममा उनलाई जेल चलान गरिएको थियो।त्यसबेला म पनि मुछिएको तर आफ्नो त्यस्तो गल्ती नभएको भन्दै उनी पल पनि सारै राम्रो व्यबहारको मान्छे भएको समेत बताउँछन्।

अहिले यतिबेला पल जिल्ला प्रहरी कार्यलय तनहुँको कारागारमा छन्।एक नाबालिक गायिकाले पलले करणी गरेको उजुरी हाल्दै गर्दा उनका साथी गगनले दुईजना बीच हुँदै गरेको दुईजनालाई मात्रै थाहा भएको र सकेसम्म त्यी कुराहरू सकेसम्म दुईजना मात्रै मिलेर मिलाउनुपर्ने पनि उनी बताउँछन्।

उनले यस्तो घटनाले इण्डष्ट्रीमै कालो धब्बा लागेको पनि बताएका छन्।उनले आगामी दिनमा इन्डस्ट्रीमा यस्तो घ’टना नदोहोर्‍याउन र सधैं स्वच्छ सफा रहिरहोस् भन्दै कामना पनि व्यक्त गरे।यसरी इण्डष्ट्रीलाई दुषित पार्ने कलाकारलाई कहिल्यै प्रश्रय दिनुनहुने र यस्ता क्रियाकलापले असभ्यता लाई बढी मलजल गरेको पनि बताउनुभएको छ।

सानो देश छ त्यसैमाथी हाम्रो इण्डश्ट्री पनि सानो छ,समाजको स्तर पनि त्यस्तै छ।सकारात्मक भन्दा पनि नकारात्मक कुराको फैलावट छिटो हुनेगर्दछ।सानो कुराले नै भाइरल हुने गर्दछ।तसर्थ यो क्षेत्रलाई सधैं स्वच्छ तथा हराभरा बनाइरहुँ।सबैले गर्व गर्न लाग्ने क्षेत्र बनोस् भन्ने समेत उनले कामना गरेका छन्।

प्रतिक्रिया दिनुहोस