पहिलोपटक छोरा र सुप्रिम मल्ल सहित शिशिर भण्डारी मिडियामा,छोराले नेपाली बोल्न नजानेपछि रोकि’ एन हासो ( भिडियो सहित )

शहरमा एक सुन्दर परिवार छ, जहाँ आमाबुवा र एक छोरा बस्छन् । उनीहरुबिच मिठो पारिवारिक प्रेम छ, एक अर्कामा रमाउँदै खुशियालीका साथ जीवन बितिरहेको हुन्छ । त्यसैबिच श्रीमतीको बिदेश गएको साथी फर्केर नेपाल आईपुग्छ र उनलाई भेट्न घरमै आईपुग्छ ।

श्रीमतीले आफ्नो साथीलाई श्रीमान माँझ परिचित गराउँछिन् । आफ्नी श्रीमती र सो केटा नजिकिएर बोलेको श्रीमानलाई मन पर्दैन । यसैबिच एक दिन अफिसबाट फर्किदा श्रीमानले आफ्नी श्रीमती सोही साथीसँग जिस्किएर एक अर्कालाई छुदै बसिरहेको देख्छ । साथी गईसकेपछि उनीहरुबिच झगडा पर्दछ । सो झगडालाई अर्को कोठाबाट उनीहरुको छोराले देखिरहेका हुन्छन् ।

बाबाले आमालाई थप्पड हानेपछि छोरा झस्कन्छ, उसको दिमागमा नराम्रो असर पर्छ.. झगडापछि आमा लुगा प्याक गरेर घर छोड्ने तरखरमा हुन्छिन् । छोराले ‘नजानुस आमा’.. भन्दै आमाको बाटो छेक्छ तर आमा जान्छिन् । उता बाबा रक्सी पिएर बसिरहेको हुन्छ ।

आमाकै यादमा छोराको दिनहरु बित्छ । ऊ आफ्नो आमालाई सम्झेर आमाको फोटो च्यापेर धेरै रुन्छ । एकदिन उसको बुवा रक्सीले मातेर अर्कि केटी घरमा लिएर आउँछन् । त्यो कुरा छोराले देख्छ र घरमा अब बस्न चाहदैन..आफ्नो स्कुलको झोला बोकेर राती घर छोड्छ । जुन भिडियो अहिले युट्युबमा भाइरल छ।

यसैबिच शिशिर भण्डारी पहिलोपटक छोरा र सुप्रिम मल्ल सहित मिडियामा,छोराले नेपाली बोल्न नजानेपछि रोकिएन हासो।पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

प्रतिक्रिया दिनुहोस