अफ़्रिकि महिलामा नेपाली गीतको मोह, नेपाली गीतमा यति मजासंग बनाएका टिकटक भिडियो भाइरल

पछिल्लो समय धेरैको रोजाइमा पर्ने गरेको सामाजिक संजाल हो टिकटक । यसका प्रयोगकर्ताहरु विश्वभर करोडौं छन अहिले । धेरैले टिकटकलाई आफ्नो कलाकारिता क्षेत्रमा करियर बनाउने प्लेटफर्मका रुपमा पनि प्रयोग गरेका छनभने कतिपयले टिकटकबाट थुप्रै आम्दानी पनि गरेका छन ।

त्यसगरी पछिल्लो समय यता टिकटक पनि सर्वाधिक रुचाइएको सामाजिक संजाल भित्र पर्ने गर्दछ।अधिकांश जनसंख्या जहाँ बुढाबुढी देखि लिएर केटाकेटीसमेत जोडिएर आफ्नो छोटो कला प्रश्तुत गर्ने साथै अरुले अपलोड गरेका भिडियो तथा गीतमा अभिनय गरेको पर्याप्त भेटिन्छन्।

कतिपय यसको प्रयोगकर्ताहरू त टिकटकमा आफ्नो विभिन्न भिडियोहरू लगाएर दर्शकहरूले अत्याधिक मन पराएर भाइरल नै हुने गरेका छन्। यसरी भाइरल हुनेहरूमा केटाकेटी,युवा पुस्ताहरू मात्रै नभएर बुढाबुढी हरू पनि छन। उनीहरूमा प्राविधिक ज्ञानको कमी भएतापनी आफ्ना नानीहरूको सहयोगमा अकाउन्ट बनाएका हुन्छन्।

यस्तै अहिले पछिल्लो समय एकजना अफृकी मुलकी महिलाले नेपाल गीतमा टिकटक भिडियो बनाएर टिकटकमा सबै नेपाली माझ लोकप्रिय भएकी छिन । मोसोका नाम गरेकी यी युवतीको टिकटक आइडी “masoka6224” रहेको छ । उनको अकाउन्टमा l उनको अकाउन्टमा दुई लाख भन्दा बढी फलोवर्स रहेका छन ।

यसअघि टिकटकमा अर्की युगान्डाकि गायिका बियोन्सी पनि भाइरल भएकी थिइन । फुलबुट्टे सारी बोलको गीत गाएर उनी भाइरल भएकी थिइन ।

प्रतिक्रिया दिनुहोस