दोश्रो तल्ला’बाट फ्या’किएको १ महिनाको बच्चा भूई’मा खस्न नपाउँदै प्रहरीको हातमा परे पछि…

अमेरिका को न्युजर्सी को जर्सी सिटीमा दोश्रो तला को बरण्डा बाट खसे’को एक महिना को बच्चा लाई एक जना प्रहरी अधिकारी ले भूईमा ख’स्न नपाउँदै बीच मै समाउन सफल भएका छन।

न्एकजना व्यक्तिले बच्चालाई दोश्रो तल्ला’बाट खसाउ’ने ध’म्की दि’इरहेको’बारे आएको फोनकल’पछि तत्काल त्यहाँ पुगेका प्रहरीले दोश्रो तल्लाबाट फ्यो’के’को ब’च्चा स’माउन सफल भएका हुन् ।

मेयर स्टेभन फुलोपले आफ्नो इन्स्टाग्राम पोष्टमा उक्त घटनाबारे पोष्ट गरेका छन् । प्रहरी अधिकारी इडुवार्डो माटुटेले उक्त ब’च्चा समाउन सफल भएका हुन् न्एकजना व्यक्तिले बच्चालाई दोश्रो तल्ला’बाट खसाउ’ने ध’म्की दि’इरहेको’बारे आएको फोनकल’पछि

तत्काल त्यहाँ पुगेका प्रहरीले दोश्रो तल्लाबाट फ्योकेको ब’च्चा समाउन सफल भएका हुन्बच्चा फ्या’क्ने व्यक्ति’लाई प्रहरी’ले पक्राउ गरेको छ भने घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ । बच्चा फ्याक्ने व्यक्ति’बिरुद्ध ह’ त्या प्र’यास, आ’क्र’म’ण र बच्चा’को जीवन’लाई ख’त’रा’मा पा’रेको लगायतका अभियोगहरु लगाइएको छ।

बच्चा फ्या’क्ने व्यक्ति’लाई प्रहरी’ले प’क्रा’उ गरे’को छ भने घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ । बच्चा फ्याक्ने व्यक्ति’बिरुद्ध ह’ त्या प्र’यास, आक्रमण र बच्चा’को जीवन’लाई खतरामा पा’रेको लगायतका अभियोगहरु लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस