मलाई बन्दुकको लोभ छ, फेरि पनि बन्दुक उठाउन सक्छौं ।” नेत्र बिक्रम चन्द “विलम्ब” (भिडियो सहित)

नेपालमा नेत्र विक्रम चन्द धेरैले सुनेको क्रान्तिकारी भनिने र कसैको मनमा त्रासले त कसैको मनले आशले लिने नामको रुपमा समेत पदर्छ।उहाँ यतिमात्र नभएर तत्कालीन नेकपा माओवादीको एक मूख्य अग्रणी नेताको रुपमा समेत चिनिनु भएको थियो।तर पछि पार्टीले शान्ति प्रक्रिया मार्फत आफ्नो बटम लाइन परिवर्तन गरेपछि उहाँ वैद्य समूहको लाइनमा जानुभयो र तत्पश्चात् पनि फेरि उहाँले वैद्यको लाइन त्यागेर फेरि आफ्नो छुट्टै लाइनमा स्थापित गराउन जानुभयो।

त्यीनै विप्लवले अ’न्डर’ग्रा’उण्’ड भैरहँदा केही निर्दोष व्यक्तिहरूले अ’कारण पटकपटक विभिन्न खालका नेपाल ब’न्द’हरू भए र विभिन्न व्यक्तिहरूले आफ्नो जी’व’न समेत फा’ल्नु’पर्‍यो।आफू भू’मि’ग’त भैरहँदा उनले प’ड्का’एका केही थान बं’दु’क’हरू जुन ता’ना’शा’हीहरूका लागि भनेर प’ड्का’इएका थिए,त्यीनले त्यी ता’ना’शा’हीहरूको रौँ समेत ह’ल्लाउन सकेनन्।बरु त्यी नै स’र्वहारा भनिनेहरू जसका लागि विप्लव जस्ताले हामी सच्चा कम्युनिस्ट हौं भनेर हो’मि’एका थिए त्यीनीहरूले आफ्ना छोराछोरी गु’मा’ए।

यसरी केही दलमा श’सस्त्र बि’द्रोहको ध’ङ’ध’ङी अझै हट्न सकेन।शान्तिपूर्ण आ’न्दो’ल’न र आफ्नो जनमत परीक्षणमा जानुको विकल्प छैन।नेपालमा हालमूल धारमा रहेका राजनीतिक दलहरूले हिजो कुनै न कुनै बेला हिं’सा’त्म’क राजनीति गरे।नेपाली कांग्रेसले २००७ सालको क्रा’न्ति’मा अहिलेका माले एमाले झापा जनक्रान्ती लगायतका विद्रोहमा र माओवादीले २०५२ देखि २०६२/६३ सम्मको वि’द्रो’ह’मा ह’ति’या’र बोके।

जहाँ नियाँ राणाशासनको अन्त्यमा हिं’सा’त्म’क वि’द्रो’ह सफल साबित भयो।बहुदलीय राजतन्त्र कालमा पनि व्य’वस्था वि’रु’द्ध ह’ति’या’र उ’ठ्यो।तर श’स’स्त्र सं’घ’र्षले मात्रै व्यवस्था परिवर्तन गर्न सकेन।शान्तिपूर्ण ज’ना’अन्दो’ल’नले नै व्यवस्था परिवर्तन गरिदियो।माओवादीले गरेको श’स’स्त्र सं’घर्ष र अन्य दलहरूले गरेको आ’न्दो’लनको बलमा नेपाल सं’घी’य लोकतान्त्रिक ग’ण’तन्त्रा’त्मक युगमा परिवर्तन भयो।

संविधानसभा बाट नयाँ संविधान बन्यो।त्यस अघिका सबै संविधान र आ’न्दोल’न’लाई २०७२ सालको संविधानले एकीकृत गरिदियो।अघिल्ला संविधानहरूमा राजतन्त्र अ’परिवर्तनीय धारा थियो तर त्यस धारालाई जनताले आ’न्दोलनको बलमा परिवर्तन गरिदिए।त्यसैले त अहिलेको संविधानलाई हालसम्मकै उत्कृष्ट संविधान भनिन्छ।तर पनि नेपालमा श’स’स्त्र वि’द्रो’हको ध’ङ’ध’ङी हटिसकेको छैन।नेत्र बिक्रम चन्द नेतृत्वको नेकपा माओवादी पार्टी,सिके राउतले नेतृत्व गरेको जनमत पार्टी लगायतले राज्यसँग शान्तिपूर्ण बाटोमा सहमति जनाइस’के’ता’पनी हिं’सा’त्मक वि’द्रो’ह’को मानसिकता पूर्णरूपमा त्या’ग्न सकेका छैनन्।

कानून छाडेर भौतिक का’र्वाही ,जब’र्ज’स्ति चन्दा अ’सुली चलिरहेकै छन्।जनमत परीक्षणमा जान नसक्ने तर आफ्ना एजेन्डा सफल पार्ने नाममा आ’तं’क’को सा’हरा लिने गतिविधि गै’र’का’नुनी मात्रै होइन ज’नवि’द्रो’ही पनि हो।व्यवस्था त पटकपटक परिवर्तन भैसकेको हो अब चाहिएको अवस्था परिवर्तन मात्रै हो।

यसै सन्दर्भमा कार्यक्रम लाल मोहरमा रमेश प्रशाइँले विप्लवलाई अतिथिका रुपमा आमन्त्रण गर्दै विप्लवको आफ्नो पार्टीको कार्यदिशा के हो ? धेरैले आशा गरेको पार्टीले फेरि बु’लेट’कै बाटो समात्छ या ब्यालेट(जनमत)को बाटो लिन्छ ? भनेर केही सहभागीहरू सहित गम्भीर प्रश्नहरू राखिएका छन्।तल हेर्न नभुल्नुहोला

प्रतिक्रिया दिनुहोस