प्रकाश सपुत को गित हेरेर रो,एका पुर्व सिडियोले भने आफ्नो कम,जोरी लुका,उन गीत हटाउन द,बाब दिन मिल्छ ? (भिडियो सहित)

प्रकाश सपुतको नयाँ गीत पिरले नेपाली राजनिती जगतमा तरङ ल्याएको छ । एकातिर गीत हटा,उन दवा,व अर्को तिर सही मुल्यान्कन भनेर तारिफ । माओवादी नेताहरुले गितलाई निशा,नी गरेर आफ्नो भनाइ राखी रहदा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रकाश सपुतको गीत ‘पीर’को विषयलाई लिएर धेरै आवे,गमा आउनु नपर्ने बताएका छन् ।

प्रचण्डले त्यसको धेरै वि,रोध गर्नुपर्ने जस्तो आफूलाई नलागेको बताए । प्रचण्डले भने, ‘मानिसहरुले आफ्नो अनुभव, आफ्नो अनुभूति अनुसार आफ्नो गीत कविता बनाउँछन्, नाटक बनाउँछन् । डि,बेट त हुन सक्छ तर माओवादी आन्दोलनको एउटा पाटोको रुपमा कसैले चर्चा गर्यो भनेर धेरै हामी आवे,गमा आउनुपर्ने म ठान्दिनँ ।’

गीत हेरेर आफु रोएको बताउने पुर्व सिडियो अनन्द राम पौडेल प्रकाशको समर्थन गर्छन । उनले भने कलकारले आफ्नो शिर्जना समाजमा देखेको भोगेको कुरा उतार्दा उसलाई पो,ल्छ जसले पा,प गरेको हुन्छ । यही दिन दु,खीलाई प्रयोग गरेर तर ति ल,ड्नेको जिवनको यस्तो बि,जोक छ । यिनिहरुले आफ्नो कमी क,म्जोरी आ,त्मसाथ गर्न नै सक्दैनन बाकी भिडियोमा हेरौ

प्रतिक्रिया दिनुहोस