एक महिला वैज्ञानिक घा’तक को’रोना भाइरसविरु’द्धको खोप आविष्कार गर्ने अ,नुसन्धानमा जुटेकी छिन् । स्कटल्याण्डकी वैज्ञानिक डा. केट ब्रोडरिक कोरोना भा’इरसबाट बचाउन खोप आविष्कार गर्न कोसिस गरिरहेको एजेन्सीले जनाएको छ ।
द टाइम्सको रिपोर्टअनुसार हिजोआज ब्रोडरिक दिनरात यही काममा व्यस्त हुन थालेकी छिन् ।
उनी रातमा २ घन्टामात्र सुत्ने गरेकी छिन् । ब्रोडरिक करिब २० वर्षदेखि ख’तरनाक रो,गविरु’द्धको खोप बनाउने काममा संलग्न हुँदै आएकी छिन् ।यसअघि उनी इबोला, जीका जस्ता भ’यानक रोगवि’रुद्ध औषधि बनाउन सफल भएकी थिइन् । अहिले उनी फेरि कोरोना भा’इरसवि’रुद्धको खोप बनाउन लागिपरेकी हुन्।उनले खोप तयार गरिसकेकी छिन् ।
मुसा र सुँगु,रमा खोपको प,रीक्षण भइसकेको छ। उनले भनेकी छिन,’ आफ्नो सम्पूर्ण जीवनमा परिवर्तन ल्याउन काम गरिरहेकी छु र अहिले को’रोना भाइ’रसबाट बच्न खोप बनाउँदैछु । डा.ब्रोडरिक अमेरिकाको क्यालिफो,र्निया विश्वविद्यालयमा काम गर्छिन् । अनु,सन्धानका लागि उनको एउटा टोली छ। उनले भनेकी छिन्, ‘रातमा २ घन्टा मात्र सुत्ने गरेका छौं । दुई सन्तानकी आमा ब्रोडरिकले बिदा मनाइरहेका बेला चीनको वुहानमा को’रोना भा’इरस फैलिएको जानकारी पाएकी थिइन् ।
चिनियाँ अधिकारीले को’रोना भा’इरसको आनुवंशिक कोड जारी गर्ने वित्तिकै उनले ३ घन्टाभित्र खोप तयार पारेको बताएकी छिन् । उनका अनुसार खोप डिजाइन गरेको भोलिपल्ट तयारीका लागि कारखानामा पठाइएको थियो ।
डा.ब्रोडरिकको टोलीले बिल गेट्सद्वारा समर्थित संस्थाबाट रकम पनि पाएको थियो। त्यसैगारी राष्ट्रिय परिचयपत्र वितरणको कामलाई थप प्रभावकारी बनाइने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण
विभागले आइतबार यहाँ आयोजना गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी अन्तक्र्रिया तथा अभिमुखीकरण कार्यक्रममा परिचयपत्र वितरण कार्यलाई वडा तहसम्म पु¥याउने जानकारी दिइयो । चितवन, ललितपुर, रसुवा, तनहुँ, कञ्चनपुर, जुम्ला र सप्तरीमा सो कार्यक्रम सञ्चालनमा आउँदैछ । चितवनका ९८ वडा मार्फत परिचयपत्रको फारम भर्ने काम शुरु हुन लागेको जनाइएको छ ।
यसका लागि ११७ कर्मचारी नियुक्तिको प्रक्रियामा रहेका छन् । ती कर्मचारीलाई २३ वटा समूहमा विभाजन गरी प्रत्येक पालिकाका वडामा पठाइने छ । दुई वर्षमा रा,ष्ट्रिय परिचयपत्र बनाई सक्ने उद्देश्यका साथ सरकारले काम शुरु गरेको हो ।
पहिलो च,रणमा छनोट भएका १५ जिल्लामध्ये सात जिल्लामा काम प्रभावकारी बनाउन लागिएको विभागका नि,र्देशक शिवराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार व्यक्तिको सबै विवरण लिई परिचयपत्रमा राखिने छ ।
हालसम्म पाँचथर र मुख्य प्रशासनिक निकाय सिंहदरबारभित्र विभिन्न मन्त्रालयमा कार्यरत क,र्मचारीका एक लाख १७ हजारलाई परिचयपत्र वितरण गरिएको छ । परिचय पत्रमा नागरिकको पृथक परिचय नम्बर उपलब्ध हुनेछ । आधुनिक सूचना प्रविधिमा आधारित रा,ष्ट्रिय परिचयपत्र व्यवस्थापन
प्र,णाली अवलम्बन गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा सहयोग पु¥याउने लक्ष्यका साथ परिचयपत्रको फारम भर्न लागिएको हो । राज्यबाट प्रवाह हुने सेवासँग आबद्ध गर्ने, राष्ट्रिय परिचय नम्बर र राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक स्मार्टकार्ड प्रदान गर्ने उद्देश्यले काम शुरु गरिएको महानि,र्देशक जोशीले जानकारी दिनुभयो ।