आफुलाई समाल्नै सकिनन् अन्तरवार्तामै यसरी रोइन मनिषा कोइराला (भिडियो)

म पनि अरु महि’ला जस्तै हो । मेरो पनि आमा बन्ने चा’हना थियो । मलाई लाग्थ्यो म पनि कुनै दिन आ’मा बन्नेछु । तर मलाई अब कहिल्यै आमा बन्न नस’क्ने बनायो । त्यो सम्झदा निकै दुख लाग्छ, यो भनाई हो अभिनेत्री मनिषा कोइरालाको । उनको जिवन निकै लाभ’लाग्दो थियो । सबै उनको जस्तो जि’वन चाहन्थे । तर मनिषा’लाई नै विश्वास नै नलाग्ने रोग लाग्यो ।

सुरुमा मनिषालाई लाग्यो कतै चिकि’त्सकले गलत अनुसन्धान पो गरे की ? तर तीन पटकको परि’क्षणवाट पनि त्यही निष्कर्ष निकाले पछि मनिषालाई पाठे’घरको क्या न् सर भएको प्रष्ट भयो । बच्चालाई जन्मदिन आवश्यक पर्ने पाठेघर नै नभए’पछि अहिले मनिषाको आमा बन्ने चाहना पुरा नहुने भएको छ । आमा बन्नका लागि अन्य तरिका पनि छन् तर आफैले ९ महिना को’खमा राखेर सन्तान जन्माउने यो चाहना भने अब कहि’ल्यै पुरा नहुने भएको छ ।

मलाई लागे’को थियो मेरो बच्चा हुन्छ भनेर तर पाठेघरकै क्या न्स र हुन्छ भन्ने लागेको थिएन । मलाई बच्चा जन्मा’उने ठूलो रहर थियो त्यसैले विवाह पनि गरेकी थिए, उनले यती भन्दा निकै भावुक भइन् । उमेर बढ्दै गएका का’रण आमा बन्नकै लागि आफुले हतारमा विवाहको निर्णय गरेको मनिषाको भनाई छ । २०१० देखि नै कुरा आइरहेको भएपनि उनले ह’तारमा विवाह गरेको बताइन् । त्यो उनको जिवनको सबैभन्दा ठूलो गल्ती भएको पनि अहिले ला’गेको छ ।

विवाहको केही समय पछि उनलाई आफुले अस’हज महशुष गरेको पनि बताएकी छन् । उनले आफुले भोगेको ति कुराहरु समेटेर पुस्तक पनि निकालेकी छन् । जिजिवि’सामा उनले सबै कुरा खुलाएकी छन् । – इताजा खबरबाट

तलको भिडियो हेर्नुहोस्:-

प्रतिक्रिया दिनुहोस